Logo
समाचार
अख्तियारलाई राजनीतिक दलका नेतासँग बयान लिन सकस, नेताबाहेकलाई मुद्दा दर्ता

अख्तियारले हाल ललिता निवास जग्गा किनबेचमा संलग्नहरूलाई अनुसन्धान प्रक्रियामा राखेको छ । जग्गा किनबेच गर्नेको सूची लामो भएकाले अझै केही समय अनुसन्धान प्रक्रियामा अख्तियार रहेको प्रवक्ता प्रदीप कोइरालाले बताए ।

प्रकाशित मिति : 29 August, 2019
वनक्षेत्र भाडामा लगाउँदा कति नोक्सान कति फाइदा ?

संरक्षित र सामुदायिक वन क्षेत्रभित्रको जग्गा भाडामा लगाउन सक्ने गरी कार्यविधि तयार भएपछि शहरआसपास वन अतिक्रमण हुने सम्भावना बढेको छ।

प्रकाशित मिति : 29 August, 2019
बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता वैध ठहर

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित संवैधानिक इजलासले बिप्पालाई वैध ठहर गरेको हो । 

प्रकाशित मिति : 29 August, 2019
ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन : वायुसेवा सञ्चालक

निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो । 

प्रकाशित मिति : 29 August, 2019
आआफ्नै देशमा बसेर ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्ने

भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हनु् । 

प्रकाशित मिति : 29 August, 2019
राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने

राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् ।

प्रकाशित मिति : 29 August, 2019
जाँदाजाँदै उपकुलपति खनियाँको विवादस्पद निर्णय : त्रिविमा ६० करोडको खेल

यो निर्णय कार्यान्वयन भएमा मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् ।

प्रकाशित मिति : 29 August, 2019
सरकार छाड्ने समाजवादीको ‘घुर्की’

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोड्ने चेतावनी दिइरहेका छन् ।

प्रकाशित मिति : 29 August, 2019
बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक प्याकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ ।

प्रकाशित मिति : 29 August, 2019
अब अर्को सिकार आरक्ष

सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ ।

प्रकाशित मिति : 29 August, 2019
बालुवा धोएर सुन

बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् ।

प्रकाशित मिति : 29 August, 2019
संवैधानिक आयोग रित्तै

‘जुनसुकै बेला पदाधिकारी नियुक्त भएर आउनुहुन्छ भन्ने सुनिन्छ । दुई महिनाभन्दा बढी भइसक्यो ।’ तर अहिलेसम्म पदाधिरकारी नियुक्त भएका छैनन् ।

प्रकाशित मिति : 29 August, 2019