Logo
समाचार
‘ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट’

मन्त्री भट्टराईले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने जानकारी दिए ।

प्रकाशित मिति : 29 August, 2019
राजाको पक्षमा नारा लागेकोमा सांसद स्नेहीको आपत्ति

'भीडमा राजा आऊ देश बचाऊ र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा बढी घन्किएको छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई गालीगलौज गर्ने काम भएको छ ।'

प्रकाशित मिति : 29 August, 2019
आज च्याम्पियन्स लिग फुटबलको ‘ड्र’

आज साँझ नयाँ सिजन २०१९–२० को समूह चरणको खेल विभाजन हुने भएको छ ।

प्रकाशित मिति : 29 August, 2019
आइपिएस तालिममा नेपाल प्रहरीका कृष्ण खड्का ‘सोर्ड अफ अनर’ बाट सम्मानित

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले उत्कृष्ट भएका खड्कालाई सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए।

प्रकाशित मिति : 29 August, 2019
आयाक्स युइएफए च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश

दोस्रो लिगमा साइप्रसको अपोइल निकोसियालाई २–० ले पराजित गर्दै आयाक्स समूह चरणमा पुग्न सफल भएको हो ।

प्रकाशित मिति : 29 August, 2019
लिग वानमा रोहित चन्द सम्मिलित पर्सिजाको अर्को बराबरी

आफ्नो झन्डै आधा खेल सकिन लाग्दा पनि टोलीले प्राय: खेलहरुमा बराबरीमा चित्त बुझाउनु परेको छ ।

प्रकाशित मिति : 29 August, 2019
साफ यू–१५ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

तुलनात्मक रुपमा कमजोर रहेको भुटानविरुद्ध नेपालले जित हात पारे उपाधिका लागि भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : 29 August, 2019
पौडेल अस्वस्थ भएपछि बुधबार स्थगित कांग्रेस बैठक आज बस्दै

विधानअनुसार समय सकिएपछि यतिबेला निस्क्रिय अवस्थामा रहेका पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले जानकारि दिएका छन् ।

प्रकाशित मिति : 29 August, 2019
देशभर १५३७ जना डेंगु संक्रमित

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणबाट हालसम्म कम्तिमा ३ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : 29 August, 2019
ब्राउन सुगरसहित ३ जना पक्राउ

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ ।

प्रकाशित मिति : 29 August, 2019
संवैधानिक आयोग रित्तै

पदाधिकारी र सदस्यका निम्ति पाँचवटा ‘फोर्ड’ गाडी गत असारमै किनीयो । कर्मचारी पनि छन् । आयोगका चालक धनबहादुर तामाङ प्रत्येक दिन कार्यालय आएर हरेक १५ मिनेट गाडी स्टार्ट गर्छन् ।

प्रकाशित मिति : 29 August, 2019
स्पष्ट व्याख्या र कार्यविधि नहुँदा अन्यौलः आत्महत्या दुरुत्साहन कानुन ’अपूर्ण’

कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।  सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि

प्रकाशित मिति : 29 August, 2019