Logo
समाचार
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ८० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 29 August, 2019
कस्तो रहला आज बिहीबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 29 August, 2019
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महीना अगावै सम्पन्न हुने

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखरा विमानस्थल निर्माणसँगै अन्य आवश्यक भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : 29 August, 2019
नेपाल–मलेसिया प्राविधिक कमिटीको बैठक बस्ने

सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठमा नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो ।

प्रकाशित मिति : 29 August, 2019
‘चार्जिङ स्टेशन’को व्यवस्थापन प्राधिकरणमार्फत गराउन सिफारिश

चार्जिङ स्टेशनको स्थापना तथा सञ्चालन गर्न आवश्यक कार्यविधि बनाइ पेश गर्न मन्त्री पुनले गत फागुन १३ गते एक समिति गठन गरेका थिए

प्रकाशित मिति : 29 August, 2019
काङ्ग्रेस केन्द्रीय समिति बैठक आज

बुधबार केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक बसेको थियो ।

प्रकाशित मिति : 29 August, 2019
राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार, कहाँ कहाँ खुले नयाँ शाखा ?

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सहुलियत दरमा कर्जा वितरण कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न बैंकसित आग्रह गर्दै उत्पादनशील कर्जा वितरण, वित्तीय समावेशीता र वित्तीय स्थायित्वमा ध्यानुपर्ने बताए ।

प्रकाशित मिति : 29 August, 2019
आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्रीको आग्रह

गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 29 August, 2019
आज मिति २०७६ साल भाद्र १२ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १२ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 August, 2019
भोली भाद्र १२ गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १२ गते बिहीबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 August, 2019
कहाँ–कहाँ छ आइतबार बिदा ?

थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।

प्रकाशित मिति : 28 August, 2019
प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजियो: देउवा

कार्यक्रममा कांँग्रेस नेता डा मीनेन्द्र रिजालले मिडिया काउन्सिल, सूचना प्रविधि, विज्ञापन नियमन, मानवाधिकार र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तथा कानूनका केही व्यवस्था संविधानको भावना र मर्मविपरीत भएको आरोप लगाए ।

प्रकाशित मिति : 28 August, 2019