Logo
समाचार
स्थानीय तहलाई सक्षम र शक्तिशाली बनाउँछौं: मुख्यमन्त्री पोख्रेल

कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : 28 August, 2019
इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो । करीब दुईवर्ष लामो अवधि रहेको उक्त तालीम छ महीनाको फिल्ड अट्याचमेन्टसहित दुई चरणमा सञ्चालन हुने गर्दछ ।

प्रकाशित मिति : 28 August, 2019
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

समग्र परिसूचक घटेपनि सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८६ प्रतिशतले कमाए ।

प्रकाशित मिति : 28 August, 2019
अझै सम्पन्न भएन सेवा मार्ग

सडक विभागले वर्षेनी सो मार्ग निर्माणका लागि निश्चित रकम छुट्टाउने हुँदा काम सम्पन्न भइनसकेको विभागले जनाएको छ । एकवर्ष छुट्टाएको रकमले त्यो वर्ष तोकिएको क्षेत्रमा मात्रै काम हुने इञ्जिनीयर शर्माले

प्रकाशित मिति : 28 August, 2019
पोखराको सौन्दर्यलाई जोगाउन आग्रह

नेपाल भ्रमण वर्ष लक्षित पूर्वाधार विकासमा सरकार लागिरहेको उल्लेख गर्दैै उनले आगामी १५ दिनभित्र नेपाल भ्रमण वर्षको प्याकेज सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : 28 August, 2019
उपत्यका भित्रिने नाकामा ट्राफिक जनचेतनामूलक कक्षा

महाशाखाले यसअघि काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनलाई ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : 28 August, 2019
यातायात मन्त्रीकै सवारीमा ट्राफिक प्रहरीको ह्वील लकर, कति भयो जरिवाना ?

प्रहरीले बताए अनुसार पार्किङ निषेधित क्षेत्रमा रहेको उक्त गाडीमा मन्त्रि थिएनन् । तर, उक्त गाडी मन्त्रिले नै चढ्ने गरेको पुष्टि भएको छ ।

प्रकाशित मिति : 28 August, 2019
स्वतन्त्रता स्थापनाका लागि लड्ने दिन आयो : सभापति देउवा

नेकपाको सरकार देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउने दिशामा लागेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन् l

प्रकाशित मिति : 28 August, 2019
मन्त्री महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा

कारबाहीमा परेको झण्डावाला गाडी बा २ झ ४८६२ नम्बरको छ ।

प्रकाशित मिति : 28 August, 2019
जापानमा भारी वर्षा हुँदा दुई जनाको मृत्यु , छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ

भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ

प्रकाशित मिति : 28 August, 2019
मुख्यमन्त्री शाहीले भने-“सङ्घीय कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखियो”

डेढ वर्षसम्म पनि सङ्घीय कानुनले पूर्णता नपाउँदा संवैधानिक प्रश्न उब्जिएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : 28 August, 2019
संसदलाई छलेर सरकार अघि बढ्यो : नेता रिजाल

"प्रधानमन्त्रीलाई म बाहेक अरूबाट हुँदैन भन्ने भ्रम छ । मेरो विकल्प छैन भन्ने उहाँको मानसिकता छ ।"

प्रकाशित मिति : 28 August, 2019