Logo
समाचार
सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा

अदालतमा वर्षौंदेखि पेसी तोकेर हेर्न नभ्याउने, स्थगित हुने र बेन्च बस्न नभ्याएर पेसी सर्ने क्रमले विगत पाँच वर्षदेखि निरन्तरता पाउँदै आइरहेको छ ।

प्रकाशित मिति : 28 August, 2019
हत्यादेखि आत्महत्यासम्मः घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम

पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रकाशित मिति : 28 August, 2019
मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ निषेध

कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । 

प्रकाशित मिति : 28 August, 2019
न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ

कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ । 

प्रकाशित मिति : 28 August, 2019
विदेशी बुहारीलाई नागरिकता कहिले ?

नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी बुहारीलाई तत्कालै नागरिकता दिनुपर्ने मधेस केन्द्रित दलको अडान छ भने छिमेकी भारतको जस्तो ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा सत्तासीन नेकपा र विपक्षी कांग्रेस

प्रकाशित मिति : 28 August, 2019
राष्ट्र बैंकले भेटाएन ‘छाया बैंकिङ’

गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो । 

प्रकाशित मिति : 28 August, 2019
गगनचुम्बी भवनले जोखिममा पोखरा, ६ हजारबढी घर मापदण्डविपरित

फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन् ।

प्रकाशित मिति : 28 August, 2019
फास्टट्रयाक मुआब्जा चुनौती

नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको कार्यालयले एसियाली हाइवे मापदण्ड प्राइमरी क्लास ‘ए’ अनुसार निर्माण हुने काठमाडौं–तराई द्रुतमार्ग ललितपुरको खोकनाबाट बारा जिल्लासम्म ७२ दशमलव ५ किलोमिटरको रहेको छ।

प्रकाशित मिति : 28 August, 2019
मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री

अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ । 

प्रकाशित मिति : 28 August, 2019
मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । 

प्रकाशित मिति : 28 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 28 August, 2019
कस्तो रहला आज बुधबारको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 28 August, 2019