Logo
समाचार
रबिलाई रिहाइ पछिका अंकुश, भिडियो स्रोत अझै अस्पष्ट

पत्रकार रवि लामिछानेले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे सार्वजनिक सञ्चार माध्यममा बोल्न नपाउने भएका छन् ।

प्रकाशित मिति : 28 August, 2019
चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण

नेपालका लागि चिनियाँ दूतावासका तर्फबाट उनले छात्रवृत्तिमा चीन जाने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई हार्दिक बधाई व्यक्त गरेका थिए ।

प्रकाशित मिति : 28 August, 2019
भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रकाशित मिति : 28 August, 2019
मिर्गौला पीडितलाई २१ लाख सहयोग

‘छोर्वाला काई रेडियो गेताङ’ले दुई वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गराइरहेकी तामाङको सहयोगार्थ विभिन्न कार्यक्रमबाट सङ्कलन भएको सो रकम मंगलबार हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : 28 August, 2019
विज्ञान दिवस मनाउन समिति गठन

मन्त्रालयले अमृत साइन्स क्याम्पस स्थापना भएको मितिलाई आधार मानेर २०७० सालदेखि विज्ञान दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : 28 August, 2019
चोरीका मोबाइलसहित पक्राउ

पक्राउ पर्नेहरुका साथबाट सात थान मोबाइल, एटिएम कार्ड, नागरिकतालगायत सामान बरामद गरिएको छ ।

प्रकाशित मिति : 28 August, 2019
नियन्त्रणमा लिएको ट्याक्टर बुझाइयो

वातावरणीय प्रभावकारी मूल्याङ्कन (आईईई) नगरी बालुवा निकासी गरेको पाइएकाले प्रहरी लगाएर ट्याक्टर र बालुवा जफत गर्नु परेको समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

प्रकाशित मिति : 28 August, 2019
विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न माग

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दुई चार वटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरीद साथै टुरिष्ट बस टर्मिनल निर्माण चाँडो निर्माण गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : 28 August, 2019
श्रीमतीसहित तीन जना कारागार चलान

प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो ।

प्रकाशित मिति : 28 August, 2019
आज मिति २०७६ साल भाद्र ११ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र ११ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 August, 2019
भोली भाद्र ११ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र ११ गते बुधबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 27 August, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएकाले बिगोबमोजिम कारवाहीको माग गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 27 August, 2019