Logo
समाचार
संविधान दिवसको विदा राष्ट्रिय दिवस मनाउन हो, डेटिङ जान होइन : संचारमन्त्री बाँस्कोटा

संविधान दिवस भव्यताका साथ मनाउनका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : 28 August, 2019
यू–१९ क्रिकेट टोलीले भोलि दोस्रो अभ्यास खेल खेल्ने

हिजो भएको खेलमा नेपाल अन्तिम बलमा क्याच छोड्दा ३ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : 28 August, 2019
साउदीले तोडे सचिनको रेकर्ड

धोनीलाई जित्न अब साउदीलाई ८ छक्काको आवश्यक रहँदा रिक्की पोन्टिङको रेकर्ड तोड्न भने उनलाई केवल ३ छक्काको आवश्यक्ता रहेको छ।

प्रकाशित मिति : 28 August, 2019
लोनमा साञ्चेज इटालीयन सिरी ‘ए’ क्लव इन्टर मिलान जाने

साञ्चेजलाई युनाइटेडले ४.५ मिलियन पाउन्डको सहमति गर्दै लोनमा इन्टर मिलानमा पठाउन सहमत भएको हो ।

प्रकाशित मिति : 28 August, 2019
युवाहरूको विकास अहिलेको आवश्यकता : मन्त्री विष्ट

मन्त्री विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेको बताएका हुन् l

प्रकाशित मिति : 28 August, 2019
बार्सिलोना नेयमारको लागि पीएसजीसंगको सम्झौता अगाडी बढाउँदै

‘अहिलेसम्म सम्झौता भइसकेको छैन तर हामी सम्झौताको नजिक छौँ’

प्रकाशित मिति : 28 August, 2019
सञ्चारकर्मी लामिछाने विरुद्ध प्रेस काउन्सिलमा उजुरी

सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ l

प्रकाशित मिति : 28 August, 2019
नेपाल भुटानलाई पराजित गर्न सके फाइनलमा पुग्ने !

हिजो भएको खेलमा साविक विजेता बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : 28 August, 2019
आधुनिक युगमा गयौं भन्दैमा अरू विषयको ख्याल नगरिनु राम्रो होइन : नेता रावल

प्रधानमन्त्री ओलीले सोमबार भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक गरेका थिए ।

प्रकाशित मिति : 28 August, 2019
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायतका नेताले इच्छा देखाएका छन्

प्रकाशित मिति : 28 August, 2019
कोटेश्वरमा अत्यासलाग्दो जाम, सवारी जाम हटाउनै सकस

चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । 

प्रकाशित मिति : 28 August, 2019
टेलिप्रिजेन्स बैठक विवादमा: गोपनीयता र सुरक्षामा प्रश्न

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी’ र सार्वभौमसत्तासँग जोडेर प्रश्न उठाएका हुन् । 

प्रकाशित मिति : 28 August, 2019