Logo
समाचार
भागेका अभियुक्त १० घण्टा नबित्दै पक्राउ

रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि चोरी भएको स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू ल्याउने क्रममा उनीहरु बिहान भागेका थिए ।

प्रकाशित मिति : 27 August, 2019
पर्यावरण जोगाएर विकास गर्न भीमबहादुर रावलको आग्रह

नेकपाका अर्का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले वातावरणीय प्रभाव मुल्याङ्कन नगरी डाँडा भत्काइ रहेको बताउँदै त्यो विकास हो कि विनाश हो हेर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।

प्रकाशित मिति : 27 August, 2019
सडक नापेर मात्र विकास भयो भन्न मिल्दैन: मुख्यमन्त्री पौडेल

ठूला कृषि फर्म सञ्चालन गर्ने सामूहिक खेती र एकीकृत खेती प्रणाली अपनाउन प्रदेश सरकारले कार्यक्रमका लागि माग गर्न गरेको आग्रहअनुसार धादिङबाट कुनै पनि माग नपरेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रकाशित मिति : 27 August, 2019
प्रहरी जाँचचौकी आक्रमणमा ८ सैनिक मारिए

लडाकू समूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रकाशित मिति : 27 August, 2019
अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्त: इरानी राष्ट्रपति

“उनीहरूले विश्वको चाहना र सुरक्षालाई सम्मान गर्नुपर्छ र इरानको क्रान्ति र इरानीहरूको अधिकारलाई मान्यता दिनुपर्छ ।”

प्रकाशित मिति : 27 August, 2019
काठमाडौँ म्याराथन हुने

म्याराथनका लागि काठमाडौँ र भक्तपुर नगरपालिकासँग छलफल भइरहेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : 27 August, 2019
क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको बताए ।

प्रकाशित मिति : 27 August, 2019
विदेशी नागरिक मृत अवस्थामा फेला

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १ः३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको मृत्यु भएको राईले बताए ।

प्रकाशित मिति : 27 August, 2019
सरकार वा पार्टीलाई कमजोर बनाउने गरी नबोल्न प्रवक्ता श्रेष्ठको आग्रह

“पार्टीको निर्णयलाई सही रूपमा बुझौँ । कुनै पनि कमरेडको व्यक्तिगत टिका टिप्पणी सार्वजनिक रूपमा नगरौँ ।

प्रकाशित मिति : 27 August, 2019
जनताले भोगेको समस्याबारे धरै पटक बोलियो तर सुनुवाइ भएन : सांसद केसी

‘शून्य समयमा आमनागरिकले भोगेको समस्याबारे धेरै पटक बोलियो । कहीँकतैबाट सुनुवाइ भएन । रेकर्ड होस् सभामुख महोदय, म मौन बस्छु ।’

प्रकाशित मिति : 27 August, 2019
सफलतापूर्वक फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा

रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ ।

प्रकाशित मिति : 27 August, 2019
मलाई मार्छु भनेर आउनेहरू बाटोमै दुर्घटनामा पर्नेछन् : रवि लामिछाने

"मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ती मुद्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ l"

प्रकाशित मिति : 27 August, 2019