Logo
समाचार
हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।

प्रकाशित मिति : 27 August, 2019
उच्च प्रविधिको सदुपयोग होइन दुरूपयोग भयो : सचेतक खाँणले

प्रधानमन्त्री र मन्त्रीहरूले गोपनीयताको सपथ खान्छन् त्यो पनि लिक हुन्छ, सम्माननीय सभामुखज्यू यहाँ हुनुभएन भने यो बैठक बस्न सक्छ त?"

प्रकाशित मिति : 27 August, 2019
नेपाली यू-१९ क्रिकेट टोलिद्वारा एसएससीसामु २४१ रनको लक्ष्य प्रस्तुत

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको नोक्सानीमा २४० रन बनायो ।

प्रकाशित मिति : 27 August, 2019
आईसीसीद्वारा हङकङका दुई क्रिकेटरलाई आजीवन प्रतिबन्ध

आइसिसीको एन्टी करप्सन कोड विपरित काम गरेको भन्दै उनीहरुलाई प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित मिति : 27 August, 2019
राजनीतिक झन्डा ओढेर भ्रष्टाचार गर्ने दिन गयो : अध्यक्ष तिमिल्सिना

प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट हट्न खोजेको आरोप राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाएका छन् l

प्रकाशित मिति : 27 August, 2019
सुशासनमा ५ नम्बर प्रदेश अब्बल: मन्त्री पोख्रेल

राजनीतिक भेटघाटको लागि मुख्य मन्त्री भइसकेपछि पहिलो पटक गुल्मी पुगेका मन्त्री पोख्रेल उक्त कुरा बताएका हुन् ।

प्रकाशित मिति : 27 August, 2019
रवि लामिछानेका ४८ समर्थकलाई प्रहरीले छाड्यो

चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरूलाई पनि आज छाडिएको छ ।

प्रकाशित मिति : 27 August, 2019
लिसमाथि इन्टर मिलानको फराकिलो जित

लुकाकु इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट अगष्ट ८ तारिखमा इन्टर मिलान ८० मिलियन युरोमा आबद्ध भएका थिए ।

प्रकाशित मिति : 27 August, 2019
विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन नगर्न प्रवक्ता शर्माको आग्रह

‘भिडियो कन्फ्रेन्स’मार्फत् जोडेर बसेको मन्त्रिपरिषद् बैठकप्रति आपत्ति जनाएका हुन् ।

प्रकाशित मिति : 27 August, 2019
साफ यू–१५ : बंगलादेशविरुद्ध नेपाली युवा टोलि ‘गर या मर’को अवस्थामा

खेल दिउसो ३ः१५ बाट कल्याणी रंगशालामा सुरु हुनेछ ।

प्रकाशित मिति : 27 August, 2019
अटो व्यवसायीलाई अर्थमन्त्री खतिवडाको आग्रह : इमान्दार भएर उद्योग व्यापार चलाउनुहोस्

सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेस हुन चाहन्छ, तपाईँहरू पनि इमान्दारीपूवर्क पेस भइदिनुस् ।

प्रकाशित मिति : 27 August, 2019
नेपाली यू १९ टोली टस हारेर पहिला ब्याटिङ गर्दै

वर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ ।

प्रकाशित मिति : 27 August, 2019