Logo
समाचार
संचारमन्त्री बाँस्काेटाको प्रश्न : नेताहरूलाई नै सिध्याएपछि यो गणतन्त्रकाे अस्तित्व कहाँ रहन्छ ?

‘विधेयकमा सबै कुरा खराब छैन, त्यसैले यसलाई फिर्ता लिनुपर्ने देखिँदैन । यो एउटा प्रस्ताव हो, धारणा हो, यसमा भएका केही व्यवस्थाले पछिल्ला प्रवृत्तिलाई सम्बोधन गर्न खोजेको छ ।’

प्रकाशित मिति : 30 August, 2019
अर्थमन्त्री खतिवडाले भने-“कर नतिर्ने र राजश्व छल्नेलाई कानुनी दायरामा ल्याउँछौं”

सरकारका संयन्त्रहरूबाट झन्झट र प्रशासनबाट अनावश्यक दुःख दिने काम भएको भए सरकारले सच्याउने पनि अर्थमन्त्री खतिवडाले बताए l

प्रकाशित मिति : 30 August, 2019
नेपाली फुटबल टिमकाे बिदाइ: कुवेतलाई पराजित गरे उचित पुरस्कार दिइने

तयारी राम्रो भएकाले त्यसै अनुसारको नतिजा निकाल्ने दाबी प्रशिक्षक योहान कालिनले गरे ।

प्रकाशित मिति : 30 August, 2019
अबदेखि नफाल्नुहाेस लसुनका छिल्का: यस्ता छन् फाइदाहरू

लसुनकाे छिल्कामा एन्टि ब्याक्टेरियल, एन्टि वायरल  एन्टि फंगल जस्ता तत्व पाइन्छ जुन शरिरका लागि एकदमै फाइदाजनक छ । 

प्रकाशित मिति : 30 August, 2019
डेंगु सरकारको नियन्त्रणबाहिर: राेकथामका लागि सुरक्षाकर्मी खटाइने

डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् ।

प्रकाशित मिति : 30 August, 2019
सीमा विवाद बैठकः सुस्ता र कालापानीमा उब्जेका विषय सुल्झाउने

दुई देशको सीमा समस्या समाधान गर्न गठित सीमा व्यवस्थापन कार्यदलको बैठक आलोपालो गरी नेपाल र भारतमा भइरहेको छ । सोही बमोजिम यस पटक भारतमा उच्च स्तरीय बैठक बसेको हो ।

प्रकाशित मिति : 30 August, 2019
त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ?

उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र ?

प्रकाशित मिति : 30 August, 2019
भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको छैन : सरकारका प्रवक्ता गोकुल बाँस्कोटा

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको बताए।

प्रकाशित मिति : 30 August, 2019
१२ वर्ष पछि काठमाडौंबाट जापानकाे ओसाका पुग्याे नेपाली जहाज: एक कराेड घाटा

निगमका एक अधिकारीका अनुसार निगमले एक करोड रुपैयाँ घाटा बेहोरेकाे छ । बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाएकाे

प्रकाशित मिति : 30 August, 2019
त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ।

प्रकाशित मिति : 30 August, 2019
काेलकाता बन्दरगाहमा नेपालकाे आफ्नै कन्टेनर स्टेसन

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ सम्म तिर्दै आएका छन्। अब, नेपालको सिएफएसमा त्यो सुविधा आधा शुल्कमा उपलब्ध हुनेछ।

प्रकाशित मिति : 30 August, 2019
कार्टुन क्रुजको “डोली” सार्वजनिक ( भिडियो सहित )

“डामेतोको सिता“मा भाइरल भएकी आस्मा विश्वकर्मा तथा सुबिन चौहाले यस भिडियोमा कोरियोग्राफी गरेका छन् ।

प्रकाशित मिति : 30 August, 2019