Logo
समाचार
‘सामूहिक गौहत्या गर्नेलाई कारवाही गरिनुपर्ने’

गए राति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका र १५० वटा गाई घाइते अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : 31 August, 2019
गाई मारेको आरोपमा पक्राउ

मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 31 August, 2019
आज मिति २०७६ साल भाद्र १४ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १४ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 31 August, 2019
भोली भाद्र १४ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १४ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहो

प्रकाशित मिति : 30 August, 2019
काङ्ग्रेस छोडेका वडासदस्यको पद रिक्त गर्ने प्रक्रिया अघि बढाइयो

बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा र समसामयिक राजनीतिक प्रस्तावमाथि समेत छलफल प्रारम्भ भएको छ ।

प्रकाशित मिति : 30 August, 2019
रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए ।

प्रकाशित मिति : 30 August, 2019
विपक्षी नेता फर्किएमा तत्काल पक्राउ गरिने कम्बोडियाका प्रधानमन्त्रीको भनाई

अपराध सम्बन्धि मुद्दामा दोषी ठहर गरी कम्तीमा १६ बर्ष जेल सजाय समेत अदालतले फैसला गरेपछि उनि सन् २०१५ देखि फ्रान्समा निर्वासित जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : 30 August, 2019
श्रीलङ्काद्वारा बन्दरगाह निर्माणका लागि व्यापक योजनाहरू शुरू

कोलोम्बोमा इस्ट कन्टेनर टर्मिनल (इसीटी) को विस्तारसँगै वेस्ट कन्टेनर टर्मिनल १ र २ को विस्तार हुनेछ । दक्षिण एशियाली टर्मिनललाई पनि विशाल स्वरूप दिइनेछ ।

प्रकाशित मिति : 30 August, 2019
भ्रमण वर्ष प्रवर्द्धनका लागि शारीरिक सुगठन

निजी क्षेत्रको क्लबले आयोजना गरेको सो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कारको राशि भएको संयोजक राजेन्द्र महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : 30 August, 2019
अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय

बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिए ।

प्रकाशित मिति : 30 August, 2019
तकसेरामा फुटबल मैदान

मैदानमा फुटबलसँगै अन्य खेलसमेत सञ्चालन गर्न सकिने छ । स्थानीय फुटबल खेलाडी राजु मगर खेल मैदान निर्माणपछि खेलाडीले नियमित अभ्यास गर्न थालेको बताउँछन् ।

प्रकाशित मिति : 30 August, 2019
५ सय घुस दिन खोज्ने चालक पक्राउ

प्रहरीले चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : 30 August, 2019