Logo
समाचार
नेपाललाई ७–० ले पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधि भारतलाई

नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने खेलको दोस्रो हाफमा चार गोल खायो ।

प्रकाशित मिति : 31 August, 2019
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु

मृत्यु भएका मध्ये १५ जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् ।

प्रकाशित मिति : 31 August, 2019
टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन

टर्कीको सेनाले गत शुक्रबार दिएको जानकारीअनुसार गएको ३ वर्षयता सेनाका १७ हजार ४९८ जनालाई सेवाबाटै बर्खास्त गरिएको हो ।

प्रकाशित मिति : 31 August, 2019
‘संविधान अनूकुल ऐन बन्न सकेन’

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाए ।

प्रकाशित मिति : 31 August, 2019
ट्रमा सेन्टर सञ्चालन गर्न आर्थिक सहयोग

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी निर्माण गरिएको उक्त सेन्टर २५ शैय्याको छ ।

प्रकाशित मिति : 31 August, 2019
६ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’

चन्द्रसहित अनमोल पालिखे, विजया गुरुङ, विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङले रु छ करोड लगानीमा सो क्यासल सञ्चालनमा ल्याएको बताइएको छ ।

प्रकाशित मिति : 31 August, 2019
वेस्ट इन्डिजका रकीम विश्वका बढी तौल भएका क्रिकेट खेलाडी

१४० केजीका रकीमले भारतविरुद्धको टेस्ट क्रिकेटमा डेब्यू गरेर विश्वकै बढी तौल भएको खेलाडीको रेकर्ड बनाएका हुन्।

प्रकाशित मिति : 31 August, 2019
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : 31 August, 2019
वर्षदिनमा कङ्गोमा इबोला संक्रमणबाट दुई हजार जनाको मृत्यु

डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको छ ।    

प्रकाशित मिति : 31 August, 2019
वर्षा अझै केही दिन लम्बिने तर लगातार भने हुने छैन्

शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको छ

प्रकाशित मिति : 31 August, 2019
ला लिगाको शीर्ष स्थानमा बिल्बाओ

शुक्रबार राति भएको खेलमा बिल्बाओले रियल सोसियडाडलाई २–० गोलले पराजित गरेको हो ।

प्रकाशित मिति : 31 August, 2019
लिग वानमा स्टार खेलाडीहरु विना नै पिएसजीको जित

शुक्रबार सिजनको पहिलो अवे खेलमा साविक विजेता पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो ।

प्रकाशित मिति : 31 August, 2019