Logo
समाचार
बराबरीमा रोकियो बार्सिलोना

८१ औँ मिनेटमा रोबर्ट टोरेसको पेनाल्टी गोलले बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो । 

प्रकाशित मिति : 1 September, 2019
प्रिमियर लिगः म्यानचेस्टर सिटी र लिभरपुलको फराकिलो जित

लिग लिडर लिभरपुलले पनि शनिबारको खेलमा सहज जित निकालेको छ ।

प्रकाशित मिति : 1 September, 2019
खोलाले बगाएर महिलाको मृत्यु

छिमेकीको घरमा जानका लागि खोला तर्ने क्रममा उनलाई बगाएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : 1 September, 2019
काङ्ग्रेस एकजुट हुनुको विकल्प छैनः महामन्त्री कोइराला

महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाए ।

प्रकाशित मिति : 1 September, 2019
दूधको मूल्य बढाउन माग

शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य रु १० बढाउन माग गरेका हुन् ।

प्रकाशित मिति : 1 September, 2019
शारीरिक सुगठनमा दाहाल प्रथम

प्रतियोगितामा प्रथम भएका दाहालले आगामी मङ्सिरमा संयुक्त अरब इमिरेट्समा हुने अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : 1 September, 2019
आज मिति २०७६ साल भाद्र १५ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १५ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 1 September, 2019
भोली भाद्र १५ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १५ गते आइतबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 31 August, 2019
१० खेलाडीमा समेटिएको साउथ ह्याम्पटनसँग युनाइटेडको बराबरी

प्रिमियर लिगमा युनाइटेडले यो सिजन ४ खेल खेल्दा १ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हारको नतिजा निकालेको छ ।  

प्रकाशित मिति : 31 August, 2019
पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

प्रतियोगितामा विजेता टोलीलाई एक लाख १५५, उपविजेतालाई रु ६५ हजार पाँच तथा तृतीयलाई रु २५ हजार पाँच, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने महोत्सवका प्रचार–प्रसार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिए

प्रकाशित मिति : 31 August, 2019
यौनजन्य दुर्व्यवहारका आरोपी वडाध्यक्ष धरौटीमा रिहा

वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीय युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

प्रकाशित मिति : 31 August, 2019
ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 31 August, 2019