Logo
समाचार
नमगाएको ठाउँका लागि पठाईए ३ सय गाईगोरू, केही मरे, धेरै छटपटाउँदै…

लगभग ३ सयको संख्यामा ल्याइएका गाई मध्ये २० भन्दा बढी मरेका छन् भने १ सय २० भन्दा बढी घाइते अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : 1 September, 2019
हात्तीको आक्रमणबाट मृत्यु

मृतक अनमोलको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 1 September, 2019
दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा, कतिले गुमाए १ वर्षमा ज्यान ?

चालू आर्थिक वर्षमा साउनमा मात्र ४३.७५ प्रतिशत र भदौ महीनामा अहिलेसम्म २२.२२ प्रतिशत मृत्युको तथ्याङ्क मोरङकै रहेको प्रमुख दाहालले जानकारी दिए ।

प्रकाशित मिति : 1 September, 2019
सागका लागि महिला भलिबल खेलाडी छनोट

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो ।

प्रकाशित मिति : 1 September, 2019
प्रतिवेदन संशोधन गरेर ल्याउन सुझाव

समितिमा केही दिनदेखि सङ्घ, प्रदेश र स्थानीय तह (अन्त सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि छलफल हुँदै आएको छ ।

प्रकाशित मिति : 1 September, 2019
गोरु काट्नेविरुद्ध मुद्दा

गोरु काटिरहेकाे अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आज म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताए ।

प्रकाशित मिति : 1 September, 2019
माग पूरा नभएकाे भन्दै विद्यार्थीद्वारा आइओएममा तालाबन्दी

चिकित्सा शिक्षा सङ्घर्ष समितिले माग पूरा नगरेको भन्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)को डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेको छ ।

प्रकाशित मिति : 1 September, 2019
झुटो हल्लाको पछि नलाग्न मन्त्री अर्यालको आग्रह

‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ l'

प्रकाशित मिति : 1 September, 2019
बैङ्क ह्याकिङ प्रकरणबारे अध्यक्ष ढुङ्गानाले भने- “निक्षेपकर्तालाई नआत्तिन आग्रह गर्दछु”

नेपाल बैंकर्स सङ्घले एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिकेता पनि बैङ्कहरूमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ ।

प्रकाशित मिति : 1 September, 2019
दलीय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलियो : नवराज त्रिपाठी

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्दको माग राख्दै प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : 1 September, 2019
म कुनै धर्म जातिको नभई सबै नेपालीको मन्त्री हुँ : मन्त्री राई

“नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पुर्‍याएको भए यस्तो दुःखद अवस्था सायद आउने थिएन l"

प्रकाशित मिति : 1 September, 2019
सरकारले प्रशानिक काममा इतिहासमै फड्को मारेको मन्त्री पण्डितको दाबी

"सङ्घीयता अन्तरगतको स्थानीय तह, प्रदेश र सङ्घमा प्रशासनिक रूपमा यति छिटो कर्मचारी समायोजन र सङ्गठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन l"

प्रकाशित मिति : 1 September, 2019