Logo
समाचार
जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन् ।

प्रकाशित मिति : 2 September, 2019
सञ्चारकर्मी बन्नका लागि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानुन बनाऔँ : सांसद डा. पौड्याल

'सञ्चारकर्मीहरूको गुणस्तर मापन गर्न आवश्यक पाठ्यक्रम बनाउने, परीक्षा प्रणाली विकास गर्ने, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने र लाइसेन्स दिनेसम्बन्धी व्यवस्था गर्ने ।'

प्रकाशित मिति : 2 September, 2019
विमानस्थलमा दाग लागेका कर्मचारीलाई नराख्ने : पर्यटनमन्त्री भट्टराई

त्रिभुवन विमानस्थलमा अनुशासन पालना नगर्ने कर्मचारीलाई कारबाही गर्न सम्बन्धित निकायलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : 2 September, 2019
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनल बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनल २-२ गोलको बराबरीमा रोकिएको छ ।

प्रकाशित मिति : 2 September, 2019
विद्रोहीको कारागारमा भएको आक्रमणमा परि सयको मृत्यु

साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

प्रकाशित मिति : 2 September, 2019
अन्तत: ब्राजिलियन फरवार्ड नेयमार पीएसजीमै रहने

नेयमारले आफु बार्सिलोना जान निक्कै प्रयास गरेपनि पीएसजीले प्रस्ताव अस्वीकार गरेपछि उनी क्लबमा रहन बाध्य भएका हुन् ।

प्रकाशित मिति : 2 September, 2019
बेलको दुई गोलसंगै रियल बराबरीमा रोकियो

दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै बेल मैदानबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : 2 September, 2019
लुकाकुको गोलसँगै इटालियन सिरी ए मा इन्टर शीर्षस्थानमा उक्लियो

इन्टर मिलानले क्याग्लियारीलाई २-१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लेको छ ।

प्रकाशित मिति : 2 September, 2019
प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्कने

स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किने भएका छन् ।

प्रकाशित मिति : 2 September, 2019
स्पेनिस ला लिगाको शीर्षस्थानमा एटलेटिको म्याड्रिड

लिगको तेस्रो खेल सकिंदासम्म एटलेटिको शत प्रतिशत नतिजा निकाल्ने एकमात्र टोली हो ।

प्रकाशित मिति : 2 September, 2019
नेपालमा महिलाको राजनीतिक अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक छ : प्रधानमन्त्री ओली

नेपालमा महिला अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् l

प्रकाशित मिति : 2 September, 2019
राष्ट्रपति भण्डारीद्वारा तिजको शुभकामना

'हरितालिका तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने कामना गर्दछु।'

प्रकाशित मिति : 2 September, 2019