Logo
समाचार
आज मंगलबारको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 3 September, 2019
आज मंगलबार देशको माैसम

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 3 September, 2019
असमान व्यवहार हटाउन बेलायतलाई भूतपूर्व गोरखाकाे चेतावनी

पहिलो विश्वयुद्ध आफ्नो पक्षमा पार्न बेलायतले पहिलोपटक नेपाली प्रयोग गरेको थियो । त्यसयता उसको राष्ट्रियता र स्वाधीनताका लागि भर्ती भएर कैयन नेपालीले सेवा गरेका छन्

प्रकाशित मिति : 3 September, 2019
आज ऋषि पञ्चमी: देशभरका हिन्दू धर्मावलम्बीहरुले सप्तर्षिको पूजा गरी मनाउँदै

रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तर्षि पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन ।

प्रकाशित मिति : 3 September, 2019
लागु औषधसहित पक्राउ

पक्राउ परेका यादवलाई सोमबार जिल्ला अदालतबाट लागुऔषध मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 3 September, 2019
राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

विजयी खेलाडीहरुलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल भलिबल सङ्घका उपाध्यक्ष यमबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : 3 September, 2019
भूमिसुधार तथा मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

“अनलाइन प्रविधिले हदबन्दीभन्दा बढी जग्गा पास हुँदैन्, रेकर्डहरु दुरुस्त हुँदै जान्छ, कर्मचारी सुरक्षित हुने र कुन शीर्षकमा कति राजश्व उठ्यो, यसबारे केन्द्रलाई पनि जानकारी हुन्छ”, उनले भने ।

प्रकाशित मिति : 3 September, 2019
ओलीको स्वास्थ्यस्थिति बुझ्न गौतम र पौडेल सिङ्गापुर जाने

प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए । उनको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति : 3 September, 2019
नेपाल मालदिभ्स सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने

त्युत्तरमा मन्त्री सइदले मालदिभ्सका विद्यार्थीलाई नेपाल सरकारले चिकित्साशास्त्र अध्ययनको अवसर जुटाइदिएकामा धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : 3 September, 2019
जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् ।

प्रकाशित मिति : 3 September, 2019
आज मिति २०७६ साल भाद्र १७ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १७ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 3 September, 2019
भोली भाद्र १७ गते मंगलबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १७ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 2 September, 2019