Logo
समाचार
बेलायतका नेपाली प्रदेशमा लगानी गर्न उत्साहित छन् : मुख्यमन्त्री गुरुङ

बेलायतमा बसोबास गर्ने नेपालीहरू प्रदेशमा लगानी गर्न इच्छुक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् l

प्रकाशित मिति : 3 September, 2019
करेन्ट लागेर एक युवकको मृत्यु

दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

प्रकाशित मिति : 3 September, 2019
प्रधानमन्त्री ओली र मन्त्रीहरूबिच आज दोश्रोपटक ‘टेलिप्रिजेन्स’

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले आज दोस्रो पटक ‘टेलिप्रिजेन्स’ मार्फत छलफल गरेका छन् ।

प्रकाशित मिति : 3 September, 2019
कृषि उत्पादन बढाउन अनुसन्धानको कामलाई अघि बढाउनुपर्छ : मन्त्री खनाल

किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले निर्देशन दिएका छन् l

प्रकाशित मिति : 3 September, 2019
बार्सिलोनाका स्टार खेलाडी राफिन्हा सेल्टामा अनुबन्धित

उनि बार्सिलोनामा २०२१ सम्म रहनेछन् ।

प्रकाशित मिति : 3 September, 2019
प्रधानमन्त्री ओलीलाई भेट्नका लागि महासचिव पौडेल सिङ्गापुर प्रस्थान

गत ५ गते सिङ्गापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : 3 September, 2019
कोहलीको कीर्तिमानसंगै भारत विजयी

वेस्ट इन्डिजसँगको दोस्रो टेष्टमा भारत २ सय ५७ रनले विजयी भएको छ ।

प्रकाशित मिति : 3 September, 2019
श्रीमानको थरबाट महिलालाई वंशजको नागरिकता दिने परम्पराको अन्त्य गर्नुपर्छ : सांसद गुरुङ

श्रीमानको थरबाट श्रीमतीलाई वंशजको नागरिकता दिन नहुने नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले बताएकी छन् l

प्रकाशित मिति : 3 September, 2019
ओमानमा हुने टि २० सिरिज ज्ञानेन्द्रले गुमाउने

टि२० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।

प्रकाशित मिति : 3 September, 2019
प्रधानमन्त्री ओलीलाई भेट्न महासचिव पौडेल सिङ्गापुर जाँदै

महासचिव पौडेल प्रधानमन्त्री ओलीसँगै आउँदो शुक्रवार स्वदेश फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति : 3 September, 2019
पीएसजीमा गोलरक्षक नाभास र फरवार्ड माउरो अनुबन्धित

ट्रान्सफर विन्डोको अन्तिम दिन फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ ।

प्रकाशित मिति : 3 September, 2019
१० औं पटक पोर्चुगिज वर्षका उत्कृष्ट खेलाडी रोनाल्डो

रोनाल्डो अब फिफा दि बेष्ट अवार्डको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : 3 September, 2019