Logo
समाचार
जहाज उडाउन सिकाइरहेका प्रशिक्षक बेहोस्, सिकारुले उतारे विमान

उनले विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरुको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन् ।

प्रकाशित मिति : 4 September, 2019
जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने, कति लाग्छ खर्च ?

परीक्षाका लागि भने प्रवेश शुल्कवापत करिब एक हजार रुपैयाँ लाग्ने छ ।

प्रकाशित मिति : 4 September, 2019
आज बुधबारको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 4 September, 2019
कस्तो रहला आज बुधबार देशको माैसम ?

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति : 4 September, 2019
शिक्षक सुसंस्कृत समाज निर्माणकर्ता हो: कानूनमन्त्री भण्डारी

मंगलबार आयोजित गोठीचौर गाउँपालिका जुम्लाको त्रिभुवन उच्च मावि झारज्वाला माविको स्वर्णजयन्ती समारोहमा उहाँले शिक्षक असल भए मात्र सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने बताए ।

प्रकाशित मिति : 4 September, 2019
गेस्ट हाउसको तेस्रो तलाबाट मान्छे फाल्ने पक्राउ

परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : 4 September, 2019
आगलागीले घर सखाप, लाखौँको क्षति

आगलागीको कारण खुलेको छैन । आगलागीले अन्य क्षति भने नभएको बताइएको छ ।

प्रकाशित मिति : 4 September, 2019
काङ्ग्रेस बैठक सम्पन्न, १४ विषयमा निर्णय

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 4 September, 2019
मन्त्री भट्टराईसँग जर्मनीका राजदूतको भेट

नेपालको सुरक्षास्तर बढेको तथा आइकाओ काउन्सिल प्रेसिडेन्ट सर्टिफिकेटसमेत प्रदान भएको अवस्थामा युरोपको आकासमा नेपाली एयरलाइन्सलाई गरिँदै आएको प्रतिबन्ध हटाई निर्वाध ढङ्गले उडान गर्न दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : 4 September, 2019
आज मिति २०७६ साल भाद्र १८ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १८ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 September, 2019
मनाइयो ऋषिपञ्चमी (फोटो फिचर)

आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको थियो ।

प्रकाशित मिति : 3 September, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले भट्टराईविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरी कैद सजायको समेत माग गरिएको छ ।

प्रकाशित मिति : 3 September, 2019