Logo
समाचार
ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्चको आदेश

यस अघि चारवर्षे कार्यकालका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : 3 September, 2019
भोली भाद्र १८ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १८ गते बुधबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 3 September, 2019
काङ्ग्रेसले ७ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काङ्ग्रेसले सात जिल्लाको महाधिवेशन प्रतिनिधलाई भदौ २० गते विहान ८ देखि १० बजेसम्म नाम दर्ता गराउन अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : 3 September, 2019
फेन्टानिलबारे ट्रम्पको भनाई आधारहीन : चीन

“चीनले फेन्टानिल तथा त्यस किसिमका औषधिको बर्गीकरण गरी आवश्यक कारबाहीलाई गत मे देखि नै अघि बढाएको छ । यस अवस्थामा अमेरिकी राष्ट्रपतिको दावी आधारहीन छ ।”

प्रकाशित मिति : 3 September, 2019
यस्तो छ यस वर्षको निजामती दिवसको आदर्श वाक्य

सरकारले २०६१ सालदेखि दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : 3 September, 2019
डेङ्गु रोगको निःशुल्क उपचार गर्न निर्देशन

स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेङ्गु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : 3 September, 2019
सप्तऋषिको पूजामा एक लाख महिला सहभागी

ऋषिको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि चुरा, धागो, सिन्दूर र पोते पनि चढाउँछन् ।

प्रकाशित मिति : 3 September, 2019
सिर्जनशील समाज र ठाकुरलाई पुरस्कार दिइने

महिलावादी अभियानकर्ता पूजा पन्तले बालिका तथा महिलामाथि हुने हिंसा विरुद्धको लडाइँका रूपमा ‘उर्लंदो सय करोड’ विश्वका २०७ देशमा मनाइने जानकारी दिइन् ।

प्रकाशित मिति : 3 September, 2019
टी-ट्वान्टी वरीयतामा नेपाल एघारौँ स्थानमा यथावत्

नयाँ वरीयतामा नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ ।

प्रकाशित मिति : 3 September, 2019
लोकतन्त्र विरोधी गतिविधिप्रति सचेत रहन पार्टीका नेतालाई काँग्रेसको आग्रह

उक्त बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारण राख्ने क्रम जारी छ भने पार्टी पदाधिकारीले भने आफ्नो मन्तव्य राख्न बाँकी नै छ ।

प्रकाशित मिति : 3 September, 2019
विराटलाई उछिन्दै स्मिथ नम्बर वान ब्याट्सम्यान बन्न सफल

गत वर्ष दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टमा बल टेम्पिरिङका कारण एक वर्षे प्रतिबन्धमा परेपश्चात स्मिथ नम्बर वानबाट खस्किएका थिए ।

प्रकाशित मिति : 3 September, 2019
राप्रपाको तेस्रो चरणको कार्यक्रम स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हालका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : 3 September, 2019