Logo
समाचार
कस्तो रहला आज शुक्रबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 30 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 30 August, 2019
आज मिति २०७६ साल भाद्र १३ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १३ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 30 August, 2019
भोली भाद्र १३ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १३ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 August, 2019
३८ वर्षसम्म एउटै विद्यालयमा अध्यापन गराएर अवकाश !!!

विज्ञान जस्तो महत्त्वपूर्ण विषय अध्यापन गराउँदै आएका अर्यालले हालको मालिका माध्यमिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा महत्वपुर्ण योगदान दिएका छन् ।

प्रकाशित मिति : 29 August, 2019
सुनका गरगहनासहित धनमाल चोरी

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 29 August, 2019
सेवा दिवस मनाइयो

विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले सरकारको नीतिगत निर्णयबाट सङ्गठनको जिम्मेवारी र कार्यक्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गरी सङ्गठनलाई प्राप्त जिम्मेवारीका साथ अगाडि बढाइने बताए ।

प्रकाशित मिति : 29 August, 2019
शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवा पक्राउ

थापा र रानाले मङ्गलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 29 August, 2019
दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला

स्वच्छ खानेपानी सबै नागरिकको मैलिक हक भएको र त्यसको व्यवस्थापनका लागि आफूले आवश्यक अध्ययन गरी काम शुरु गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : 29 August, 2019
कोशी पीडितको माग सम्बोधन गर्न ध्यानाकर्षण

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद मेहताले कोशी पीडितको माग तत्काल सम्बोधन गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : 29 August, 2019
विश्वकप छनोटको लागि नेपाली टोलिको घोषणा, कप्तान विराज बाहिरै

नेपालले कुवेतसँग यही भदौ १९ गते खेल्दै छनोटको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : 29 August, 2019
संविधान दिवस ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो : मन्त्री बाँस्कोटा

“लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।”

प्रकाशित मिति : 29 August, 2019