Logo

अबदेखि नफाल्नुहाेस लसुनका छिल्का: यस्ता छन् फाइदाहरू



Spread the love

१३ भाद्र, काठमाडाैँ । जसरि लसुनमा अनेकाैं पाेषक तत्व पाइन्छ र याे शरिरका लागि जति लाभदायिक छ त्यति नै लसुनकाे छिल्का पनि हाम्राे शरिरका लागि लाभदायिक छ । लसुनकाे छिल्कामा एन्टि ब्याक्टेरियल, एन्टि वायरल  एन्टि फंगल जस्ता तत्व पाइन्छ जुन शरिरका लागि एकदमै फाइदाजनक छ ।

आउनुहाेस जानाै लसुनका छिल्काका फाइदाहरू 

१. लसुनका छिल्कालाइ शुद्ध पानीमा उमालेर मनताताे बनाइ टाउकाे नुहाएमा बाल झर्ने समस्याबाट छुटकारा पाइन्छ । 

२. लसुनका छिल्कालाइ पिसेर डन्डिफाेर भएकाे ठाँउमा लगाउनुहाेस । यसमा पाइने एन्टि ब्याक्टेरियलले डन्डिफाेर हटाउनमा सहयाेग गर्दछ । 

३. लसुनका छिल्कालाइ पिसेर यसमा कागतिकाे रस मिलाएर राैँकाे जडामा दल्नुहाेस जुम्रादेखि छुटकारा मिल्ने छ । 

४. लसुनका छिल्कालाइ शुद्ध पानीमा उमालेर छानेर पिउँदा रूघा-खाेकिमा राहत मिल्छ । 

५. लसुनका छिल्कालाइ आगाेमा जलाएर त्यस्काे खरानि काटिएकाे ठाँउमा लगाउनुहाेस रगत बग्न तुरून्त राेकिने छ । 

६. सुत्केरि भएकाे अवस्थामा लसुनका छिल्काकाे आगाेमा सेक्दा घाउ चाडै निकाे हुन्छ । 

प्रतिक्रिया दिनुहोस्