Logo
जीवनशैली
पत्थरी देखि क्यान्सरसम्मको समाधानको लागि बेथुको सागको सेवन आवश्यक

त्यही हाम्रो गाउँघरका खेतवारी, बाटा वरिपरि पाइने बेथुको अनेकौ औषधीय गुण हुन्छ भन्ने चाहि कमैलाई थाहा हुनसक्छ ।

प्रकाशित मिति : 19 August, 2019
किन दाहसंस्कार गरेपछि नुहाउनुपर्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारण

किनकि यो पुर्खो देखि नै चलि आएको चलन हो l जसलाई सबैले नै अपनाउने गर्छन् l

प्रकाशित मिति : 19 August, 2019
नियमित स्याउ सेवन गरौँ पत्थरीबाट छुटकारा पाऊ

शरीरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस्

प्रकाशित मिति : 19 August, 2019
यसरी चम्काउनुहोस् आफ्नो भाग्य !

यदि वास्तवमै चाहनुहुन्छ भने अपनाउनुहोस् यी तरिका जसले तपाइको भाग्य चम्काउनका साथसाथै तपाइको फलिफाप पनि हुनेछ l

प्रकाशित मिति : 19 August, 2019
नराम्रो सपना देखे के गर्ने? यसो गर्नुहोस्

दिनभरिको थकाई मेट्न वा आराम गर्नका लागि मानिसहरू सुत्ने गर्छन् l जसले गर्दा मानिसहरूले आराम भएको महसुस गर्ने गर्छन् l

प्रकाशित मिति : 19 August, 2019
प्रेममा धोका किन हुन्छ ?

भनिन्छ प्रेममा धोका हुँदैन । धोकामा पो धोका हुन्छ। प्रेममा त प्रेम नै हुन्छ। धोका भयो भने त्यो प्रेम होइन, केवल त्यो जाल मात्र हो । 

प्रकाशित मिति : 19 August, 2019
आज १८० औँ विश्व फोटोग्राफी दिवस, यस्तो छ ‘क्यामरा’को इतिहास !

आज १८० औँ विश्व फोटोग्राफी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

प्रकाशित मिति : 19 August, 2019
किन खाने ब्रोकाउली? जान्नुहोस् फाइदा

यसमा नुनिलो पदार्थ पाइन्छ l जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलन बनाई राख्न मदत गर्दछ l यदि हामीले ब्रोकाली दिनहुँ खानसके हाम्रो स्वास्थ्य स्वस्थ रहन सक्दछ l

प्रकाशित मिति : 19 August, 2019
कस्ता हुन्छन् स्वार्थी व्यक्ति?

जसले कहिले पनि अरूको बारेमा सोच्ने गर्दैन l आउनुहोस् चर्चा गरौँ स्वार्थी व्यक्तिहरूमा हुने बानीहरू l

प्रकाशित मिति : 19 August, 2019
भक्तपुर क्यान्सर अस्पतालमा सय शय्या

व्यवस्थापन समितिका सदस्य बिमलकुमार होडाले नेपाल अर्बुद रोग निवारण संस्था २०३९ सालमा स्थापना गरिएको अर्बुद रोग निवारणसम्बन्धी नेपालको पहिलो कल्याणकारी सामाजिक संस्था भएको बताए ।

प्रकाशित मिति : 18 August, 2019
के तपाईँ आफ्नो विवाहित जीवन बचाउन चाहनुहुन्छ? अपनाउनुहोस् यी उपाय

जहाँ मायाका साथसाथै विश्वास पनि समावेश रहन्छ l तर आजभोलिका विवाहित मानिसहरू आफ्नो सम्बन्धलाई निरन्तरता दिन नसकेका कारण एक अर्काका साथ छोड्ने जस्ता प्रकिया गर्दै आएका छन् l

प्रकाशित मिति : 18 August, 2019
आलुको बोक्रा प्रयोग गर्दा हुनेछ यस्ता फाइदा

जुन मिलनसार छ l सबै तरकारीसंग मिसाउन सकिन्छ l तर हामी आलुको मात्र प्रयोग गर्ने गर्छौं न कि त्यसको बोक्राको l त्यसैले हामीले आलु तासेर त्यसको बोक्रालाई फ्याल्ने गर्छौं l

प्रकाशित मिति : 18 August, 2019