कुनै व्यक्ति आफ्नो बारेमा मात्र सोचिरहन्छ र अरूको वास्ता गर्दैन् भने त्यस किसिमको व्यक्तिलाई स्वार्थी भनिने गरिन्छ l जसले कहिले पनि अरूको बारेमा सोच्ने गर्दैन l आउनुहोस् चर्चा गरौँ स्वार्थी व्यक्तिहरूमा हुने बानीहरू l
- स्वार्थ व्यक्तिले जहिले पनि अरूले गरेको राम्रा कामलाई नकारात्मक ढङ्गले हेर्ने गर्छ l र कहिले पनि अरूको भलो होस् भनी चाहँदैन l
- यदि तपाइको साथीले कहीँ घुम्न जाने योजना बनाउँछ र त्यो योजनालाई आफैले नै तोड्ने गर्छ भने बुझ्नुहोस् उक्त साथी स्वार्थी छ भनी l
- प्रेमी वा प्रेमिका तपाइको साथमै छ त्यही पनि कुनै चासो देखाउँदैन र तपाइसँग बोल्दैन भने सम्झनुहोस्त्यो प्रेम तपाइको लागि स्वार्थ छ l
- यदि कुनै व्यक्तिले स्वयंले गरेको कामलाई मात्र प्रशंसा गर्छ र अरू व्यक्तिको कार्यलाई नराम्रो सोच्छ भने जान्नुहोस् त्यस किसिमको व्यक्ति पनि स्वार्थ हुन् l
प्रतिक्रिया दिनुहोस्