Logo
जीवनशैली
किन बोल्ने सत्य? जान्नुहोस् फाइदा

यदि तपाइको झुटो बोल्ने बानी छ भने त्यस्तो बानीलाई त्यागेर तत्कालै सत्य बोल्ने बानी बसाल्नुहोस् l

प्रकाशित मिति : 22 August, 2019
रातको समय किन सुत्दैनन् बालबालिका? जान्नुहोस् कारण

तपाईँलाई तपाइको बालबालिका रातमा नसुत्नुको कारण थाहा छैन? यदि तपाइको बालबालिका रातमा सुत्दैनन् र कारण पनि थाहा छैन भने आउनुहोस् चर्चा गरौँ l

प्रकाशित मिति : 22 August, 2019
कसरी पाउने कालो गर्धनबाट छुटकारा? अपनाउनुहोस् यी विधि

अझ पुरुषभन्दा पनि युवतीहरूमा सुन्दर देखिने चाहना बढी मात्रा हुने गर्छ l उनीहरू चाहन्छन् कि स्वयंको चेहरा अन्यको भन्दा आकर्षित होस् l

प्रकाशित मिति : 22 August, 2019
व्यायाम गर्दा यी कुरालाई ध्यानमा राखौं !

यदि हामी विधि नपुर्याई व्यायाम गर्दछौँ भने हाम्रो शरीर निरोगी होइन रोगी बन्न सक्छ !

प्रकाशित मिति : 22 August, 2019
प्याज एक फाइदा अनेक !

प्याज बिनाको तरकारी भने अक्सर खल्लो नै हुन्छ l त्यसैले हामीले प्याजको सेवन गर्दछौँ l

प्रकाशित मिति : 22 August, 2019
८ वर्षसम्म बनेन सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल

शिक्षा तथा स्वास्थ्य समिति सदस्य सांसद अन्जना विशंखेको संयोजकत्वमा गठित कार्यदल एकवाल मियाँ र सरिता न्यौपाने सदस्य छन् । कार्यदललाई ५ दिनको कार्यावधि दिइएको छ ।

प्रकाशित मिति : 22 August, 2019
घरमा राखिएको नचल्ने र फुटेको घडी दुर्भाग्यको कारण बन्न सक्छ

घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ ।

प्रकाशित मिति : 21 August, 2019
घरमा यस्ता वास्तुदोष भए टिक्दैन पैसा

घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ ।

प्रकाशित मिति : 21 August, 2019
हाच्छ्युँले कस्तो सङ्केत दिन्छ? जान्नुहोस् शुभ वा अशुभ सङ्केतबारे !

मानिसहरूलाई जति बेला पनि हाच्छ्युँ आउन सक्छ l तर के तपाईँलाई थाहा छ?

प्रकाशित मिति : 21 August, 2019
सफलतामा रोकावट आइरहेको छ भने घरमा क्याकटस रोपौँ

यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ ।

प्रकाशित मिति : 21 August, 2019
बालबालिकालाई पूजापाठ गर्न किन सिकाउने ?

हामीले बालबालिकालाई सानै उमेरदेखि पारिवारिक संस्कार सिकाउनु पर्छ । पूजापाठ गर्नु, मठ-मन्दिर धाउने हाम्रो पारिवारिक संस्कारकै एक अंश हो ।

प्रकाशित मिति : 21 August, 2019
कसरी स्याहार्ने कपाल?

यदि चाहनुहुन्छ भने अपनाउनुहोस् कपाल स्याहार्ने यी उपायहरू जसले गर्दा तपाइको कपाल झर्न कम भई कालो र बाक्लो बनाउन मदत गर्दछ l

प्रकाशित मिति : 21 August, 2019