तर यस्तो समयमा अत्यधिक फैलने झाडापखाला, रुघा खोकी जस्ता सरुवा रोगदेखि चिसोका कारण अन्य सङ्क्रमण हुन सक्ने उत्तिकै सम्भावना बढेको हुन्छ ।
प्रकाशित मिति : 25 August, 2019पेटमा ग्यास, कब्जियत जस्ता समस्या त साधारण हुँदै नै गइरहेका छन् l
प्रकाशित मिति : 25 August, 2019तर सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् ।
प्रकाशित मिति : 25 August, 2019धेरै मानिसहरूले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउँछन् ।
प्रकाशित मिति : 25 August, 2019औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ ।
प्रकाशित मिति : 25 August, 2019अस्पतालका चिकित्सक सुनिल चौधरीका अनुसार अस्पतालमा झाडापखाला, दम, ज्वरो, निमोनियालगायतका बिरामी बढी आउने गरेका छन् ।
प्रकाशित मिति : 25 August, 2019तामाको भाँडोमा राखिएको पानी पिउने गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुनेछ ।
प्रकाशित मिति : 24 August, 2019हाम्रो स्वास्थ्यको लागी ड्राई फ्रुट्सनिकै लाभकारी मानिन्छ ।
प्रकाशित मिति : 24 August, 2019-जसलाई पटक पटक पिसाब लाग्ने समस्या छ उनीहरुले दैनिक भुटेको चना सेवन गर्नुपर्छ ।
प्रकाशित मिति : 24 August, 2019सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।
प्रकाशित मिति : 24 August, 2019केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे । हिजो आज त्रिवेणीको वडा ७ गौरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन् ।
प्रकाशित मिति : 24 August, 2019२०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन ।
प्रकाशित मिति : 24 August, 2019