Logo

कसरी स्याहार्ने कपाल?



Spread the love

के तपाईँ आफ्नो कपाल झरेर हैरान हुनुहुन्छ? र कपाललाई कालो बनाउनका साथै घना बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अपनाउनुहोस् कपाल स्याहार्ने यी उपायहरू जसले गर्दा तपाइको कपाल झर्न कम भई कालो र बाक्लो बनाउन मदत गर्दछ l

  • यदि तपाइको कपाल धरै कोर्ने बानी छ भने पनि त्यस्तो बानीलाई त्याग्नुहोस् l र कम कपाल कोर्ने बानी बसाल्नुहोस् l
  • झुक्किएर पनि कपाल स्ट्रेड तथा कर्ली गर्ने नगर्नुहोस् l त्यसो गर्नाले कपाल बिग्रनुका साथै टुक्रिने र झर्ने गर्छन् l
  • यदि तपाईँ आफ्नो कपाल कालो र घना चाहनुहुन्छ भने कपालको जरा तान्ने गरुङ्गो सामानहरूको प्रयोग नगर्नुहोस् l त्यसो गर्नाले पनि कपाल बिग्रिन सक्छ l
  • कहिले पनि कपाललाई कसिलो नबाध्नुहोस् l कपाल कसिलो बान्धा टुक्रिने र झर्ने हुन्छ l त्यसैले खुकुलोसँग कपाल बाँध्नुपर्छ ।
  • कपाल सुकाउँदा हेयर ड्रायर प्रयोग सकेसम्म गर्नुहुँदैन ।
  • जब तपाईँ स्याम्पूको प्रयोग गर्नुहुन्छ l त्यसपछि कन्डिन्सनरको प्रयोग गर्ने पनि गर्नुहोस् l

प्रतिक्रिया दिनुहोस्