यसमा नुनिलो पदार्थ पाइन्छ l जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलन बनाई राख्न मदत गर्दछ l यदि हामीले ब्रोकाली दिनहुँ खानसके हाम्रो स्वास्थ्य स्वस्थ रहन सक्दछ l
प्रकाशित मिति : 19 August, 2019आज काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैँडालाई गैँडा नै भन्नु पर्ने जिकिर गरेका हुन् ।
प्रकाशित मिति : 19 August, 2019नेकपाको सरकार पाँच वर्ष टिक्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् l
प्रकाशित मिति : 19 August, 2019जसले कहिले पनि अरूको बारेमा सोच्ने गर्दैन l आउनुहोस् चर्चा गरौँ स्वार्थी व्यक्तिहरूमा हुने बानीहरू l
प्रकाशित मिति : 19 August, 2019नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले रसुवाको भोटेकोशीमा आएको ठुलो बाढीले बगाएको बेलिब्रिज तत्काल पुनः निर्माण गरी आवतजावतमा सहयोग पुर्याउन सरकारसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति : 19 August, 2019अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने माग नेता खनालले गरेका छन् ।
प्रकाशित मिति : 18 August, 2019२०७६’ र ‘२०७६ असार अन्तिम हप्ता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६’ पनि पेस गरे ।
प्रकाशित मिति : 18 August, 2019आत्महत्या गरेका सञ्चारकर्मी सालिकराम पुडासैनीकी श्रीमतीले सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन् ।
प्रकाशित मिति : 18 August, 2019धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने सङ्क्रमणले पनि पिनासको जोखिम बढाउँछ । नाकको हड्डी बाङ्गो हुनु पनि पिनासको प्रमुख कारण हो ।
प्रकाशित मिति : 18 August, 2019जहाँ मायाका साथसाथै विश्वास पनि समावेश रहन्छ l तर आजभोलिका विवाहित मानिसहरू आफ्नो सम्बन्धलाई निरन्तरता दिन नसकेका कारण एक अर्काका साथ छोड्ने जस्ता प्रकिया गर्दै आएका छन् l
प्रकाशित मिति : 18 August, 2019जुन मिलनसार छ l सबै तरकारीसंग मिसाउन सकिन्छ l तर हामी आलुको मात्र प्रयोग गर्ने गर्छौं न कि त्यसको बोक्राको l त्यसैले हामीले आलु तासेर त्यसको बोक्रालाई फ्याल्ने गर्छौं l
प्रकाशित मिति : 18 August, 2019नेपालको पहिचानका रूपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जोड दिएका छन् l
प्रकाशित मिति : 18 August, 2019