Logo

सल्लेरी खबर

जान्नुहोस् पशुपतिनाथ मन्दिरको केही रोचक तथ्य

काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्त्वपूर्ण तीर्थस्थल भनेकै पशुपतिनाथको मन्दिर हो l भनिन्छ, पशुपतिनाथ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो l

प्रकाशित मिति : 20 August, 2019
आज डाकिएको प्रतिनिधिसभा बैठक सुरु

उक्त बैठकमा शून्य समयको कार्यक्रम सुरु भएसँगै शून्य समयमा सांसदले आफ्नो भनाइ राखिरहेका छन् ।

प्रकाशित मिति : 20 August, 2019
सञ्चारकर्मी लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालतमा पेस

न्युज २४ टेलिभिजन सिधाकुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई म्याद थप गर्न अदालतमा पेस गरेको छ ।

प्रकाशित मिति : 20 August, 2019
किन लाग्ने गर्छ बाडुली? पत्ता लगाउन वैज्ञानिकहरू पनि असफल !

जसका कारण बाडुली लाग्ने क्रममा हामी पानी पिउने गर्छौँ l

प्रकाशित मिति : 20 August, 2019
प्रदेश २ लाई समृद्ध बनाउन सकियो भने पुरै नेपाललाई यो प्रदेशले पाल्न सक्छ : अध्यक्ष प्रचण्ड

नेपालमा प्रत्येक वर्ष वर्षायाममा आउने बाढीबाट ठुलो जनधनको क्षति हुने गरेको बताउँदै उक्त समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् l

प्रकाशित मिति : 20 August, 2019
प्रभु साहले दिए प्रदेश २ काे अध्यक्ष पदबाट राजीनामा

प्रदेश सदस्यहरूको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि असन्तुष्ट साहले, प्रदेश अध्यक्षको रूपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग

प्रकाशित मिति : 20 August, 2019
अझै पक्राउ परेनन् प्रहरी कुट्ने २१ आरोपी

प्रहरीले घटनामा संलग्न २९ जना मध्य ८ जना पक्राउ गर्न सफल भएपनि बाँकि २१ जना भने पक्राउ गर्न सकेकाे छैन ।

प्रकाशित मिति : 20 August, 2019
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाए

ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि प्रधानमन्त्रीले भावी परीक्षणबारे विस्तृतमा बताएका छैनन् ।आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यबारे केही बताएनन् ।

प्रकाशित मिति : 20 August, 2019
नेकपामा नयाँ समिकरण

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । 

प्रकाशित मिति : 20 August, 2019
बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा

मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : 20 August, 2019
मेट्रो रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

प्रकाशित मिति : 20 August, 2019
जम्मु–काश्मीरबारे नेपालको धारणा नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

‘हजारौं नेपाली त्यहाँ भएकाले त्यसको विषयमा भारतस्थित नेपाली दूतावास भारत सरकारसँग सम्पर्कमा छ,’ उनले भने, ‘समस्या आउँदा दुई देशले वार्ताबाट शान्तिपूर्ण हल गरिनुपर्छ भन्ने पक्षमा हामी छौं ।

प्रकाशित मिति : 20 August, 2019