Logo

सल्लेरी खबर

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ ।

प्रकाशित मिति : 21 August, 2019
ट्रन्सफर्मरको सामान चोरीः ४०० परिवारको खानेपानी आपूर्ति बन्द

संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो ।

प्रकाशित मिति : 21 August, 2019
लोकतन्त्र जोगाउन काँग्रेस सक्रिय हुनुपर्छ : सभापति देउवा

लोकतन्त्रमाथि सङ्कटको बादल मडारिन थालेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

प्रकाशित मिति : 20 August, 2019
पाँच दिन अझै सञ्चारकर्मी लामिछानेलाई हिरासतमा राखिने

यसअघि पनि प्रस्तोता लामिछानेसहित तिनै जनालाई पाँच दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : 20 August, 2019
पार्टीमा माना पाथी जोखे जस्तो सबै कुरा मिल्दैन : रक्षामन्त्री पोखरेल

माना पाथी जोखेजस्तो पार्टीमा सन्तुलन नमिल्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बताएका छन् l

प्रकाशित मिति : 20 August, 2019
भ्रूण हत्या तत्काल रोक्न सांसद यादवको माग

नेपाली काँग्रेसकी सांसद सीताकुमारी यादवले भ्रूण हत्याको विषय उठाएकी छन् ।

प्रकाशित मिति : 20 August, 2019
ललितपुरको फ्याक्ट्रीमा भिषण आगलागी

आज गोदावारी नगरपालिका—१३स्थित झरुवाराशीमा अवस्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।

प्रकाशित मिति : 20 August, 2019
नेकपाको सचिवालय बैठक फेरि पनि स्थगित

उक्त बैठक आयोगहरू र प्रवास कमिटीको एकता प्रक्रिया टुङ्गो लगाउन बोलाइएको थियो ।

प्रकाशित मिति : 20 August, 2019
किन गरिन्छ नमस्कार? जान्नुहोस् कारण र उदेश्य

नमस्कार गर्नु भनेको आफूले कसै व्यक्तिलाई सम्मान दिनु पनि हो l

प्रकाशित मिति : 20 August, 2019
ज्योतिषहरूलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने सांसद विश्वकर्माको माग

तर ज्योतिषले हालसम्म लाइसेन्स वा अधिकारपत्र बेगर आफ्नो पेसा व्यवसाय गरिरहेका छन् । यो काम यथाशिघ्र व्यवस्थित गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : 20 August, 2019
निर्दोषले सजाय भोग्न नपरोस् र दोषी उन्मुक्ति हुन् नपाओस् : सांसद चौधरी

“तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उन्मुक्ति पाउँदैन l"

प्रकाशित मिति : 20 August, 2019
सांसद खतिवडाको प्रश्न- किन पशुको स्वास्थ्य जाँच गरिएन्?

काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको नेकपाका सांसद विरोध खतिवडाले बताएका छन् l

प्रकाशित मिति : 20 August, 2019