Logo

सल्लेरी खबर

ट्वीटरका संस्थापककै ट्वीटर अकाउन्ट ह्याक

डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए ।

प्रकाशित मिति : 31 August, 2019
कांग्रेसकाे बैठकमा नेतृत्वलाई प्रश्न: वाइडबडी काण्ड नलेखेर किन हवाईजहाज काण्ड लेखेकाे ?

वाइडबडी प्रकरणको छानबिन गर्न सभापति देउवाले नै संसदबाट माग गरेका थिए ।  साेहि अनुसार संसद्ले लेखा समितिमार्फत उपसमिति बनाई छानबिन गर्दा देउवाको नाम यस प्रकरणसँग जोडिएपछि नेतृत्व मौन बस्न थालेको

प्रकाशित मिति : 31 August, 2019
स्वस्थ रहनका लागि जान्नैपर्ने ७ कुरा

यदि तपाइ निःशुल्क स्वस्थ र चुस्त रहन चाहानुहुन्छ भने तपाइले दैनिक तीन काम गर्नु पर्दछ । पहिलाे काम बिहान छिटाे उठेर स्वस्थ हावा सेवन गर्नका लागि लामाे पदैलयात्रा गर्नुहाेस् ।

प्रकाशित मिति : 31 August, 2019
महत्वपूर्ण कागजात माफिया र कर्मचारीबाटै गायब

देशभरका मालपोत तथा नापी कार्यालयबाटै सरकारी जग्गासम्बन्धी महत्वपूर्ण कागजातहरू गायब पारिएको तथ्य फेला पारेसँगै आयोगका पदाधिकारीलाई जग्गा खोज्ने कार्यमा चुनौती थपिएको छ ।

प्रकाशित मिति : 31 August, 2019
सगरमाथा संवादका लागि कार्यसूची बन्याे

संवादका लागि गठन भएको सचिवालयका संयोजक कुमारराज खरेलका अनुसार बैठकबाट कार्यसूचीअन्तर्गत रहेर संवादको पहिलो संस्करणको मिति तय भएकाे छ  ।

प्रकाशित मिति : 31 August, 2019
तपाईँ

गाडीले खाना खुवाउन नवलपरासी रोक्यो  । उसले  मलाई तिमी भन्दै खाना खाई । मैले तपाईँ भन्दै खाना खाए । उ तिमी भन्दै निदाइ । म तपाईँ भन्दै निदाए ।

प्रकाशित मिति : 30 August, 2019
इच्छाहरू !

म मान्छे बन्न चाहन्छु सिरा...भत्किएको, बिग्रिएको र फेरि जोडिएको र फेरि भत्किएको । आफ्नो अराजकता र कौशलताको नाङ्गो सिकार हुन चाहन्छु । म पारदर्शी हुन चाहन्छु सिरा...

प्रकाशित मिति : 30 August, 2019
संचारमन्त्री बाँस्काेटाको प्रश्न : नेताहरूलाई नै सिध्याएपछि यो गणतन्त्रकाे अस्तित्व कहाँ रहन्छ ?

‘विधेयकमा सबै कुरा खराब छैन, त्यसैले यसलाई फिर्ता लिनुपर्ने देखिँदैन । यो एउटा प्रस्ताव हो, धारणा हो, यसमा भएका केही व्यवस्थाले पछिल्ला प्रवृत्तिलाई सम्बोधन गर्न खोजेको छ ।’

प्रकाशित मिति : 30 August, 2019
यसकारण गर्भमा रहँदा शिशुले लात्ती हान्ने गर्छ !

यदि अन्य व्यक्तिहरू पनि गर्भवती महिलाको पेटमा हात राख्ने हो भने उनीहरूले पनि अनुभव गर्न सक्छन् कि वास्तवमै शिशुले लात चलाइरहेका हुन्छन् l

प्रकाशित मिति : 30 August, 2019
अर्थमन्त्री खतिवडाले भने-“कर नतिर्ने र राजश्व छल्नेलाई कानुनी दायरामा ल्याउँछौं”

सरकारका संयन्त्रहरूबाट झन्झट र प्रशासनबाट अनावश्यक दुःख दिने काम भएको भए सरकारले सच्याउने पनि अर्थमन्त्री खतिवडाले बताए l

प्रकाशित मिति : 30 August, 2019
अचम्मको देश जहाँ भेला हुने गर्छन् ७० हजार सर्प !

आखिर किन हुन्छन् त सो स्थानमा यतिका धरै सर्पको भेला?

प्रकाशित मिति : 30 August, 2019
किन पुज्ने पितालाई? के छ पिताको महत्व?

जसरी यो संसार देखाउनलाई आमाको भूमिका हुन्छ, त्यसै गरी पिताले पनि आफ्ना सन्तानलाई यस संसारमा ल्याउन र उनको उज्वल भविष्य बनाउन सधैँ प्रयास गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : 30 August, 2019