Logo

सल्लेरी खबर

नेपाली फुटबल टिमकाे बिदाइ: कुवेतलाई पराजित गरे उचित पुरस्कार दिइने

तयारी राम्रो भएकाले त्यसै अनुसारको नतिजा निकाल्ने दाबी प्रशिक्षक योहान कालिनले गरे ।

प्रकाशित मिति : 30 August, 2019
अबदेखि नफाल्नुहाेस लसुनका छिल्का: यस्ता छन् फाइदाहरू

लसुनकाे छिल्कामा एन्टि ब्याक्टेरियल, एन्टि वायरल  एन्टि फंगल जस्ता तत्व पाइन्छ जुन शरिरका लागि एकदमै फाइदाजनक छ । 

प्रकाशित मिति : 30 August, 2019
डेंगु सरकारको नियन्त्रणबाहिर: राेकथामका लागि सुरक्षाकर्मी खटाइने

डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् ।

प्रकाशित मिति : 30 August, 2019
सीमा विवाद बैठकः सुस्ता र कालापानीमा उब्जेका विषय सुल्झाउने

दुई देशको सीमा समस्या समाधान गर्न गठित सीमा व्यवस्थापन कार्यदलको बैठक आलोपालो गरी नेपाल र भारतमा भइरहेको छ । सोही बमोजिम यस पटक भारतमा उच्च स्तरीय बैठक बसेको हो ।

प्रकाशित मिति : 30 August, 2019
त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ?

उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र ?

प्रकाशित मिति : 30 August, 2019
भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको छैन : सरकारका प्रवक्ता गोकुल बाँस्कोटा

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको बताए।

प्रकाशित मिति : 30 August, 2019
१२ वर्ष पछि काठमाडौंबाट जापानकाे ओसाका पुग्याे नेपाली जहाज: एक कराेड घाटा

निगमका एक अधिकारीका अनुसार निगमले एक करोड रुपैयाँ घाटा बेहोरेकाे छ । बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाएकाे

प्रकाशित मिति : 30 August, 2019
त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ।

प्रकाशित मिति : 30 August, 2019
काेलकाता बन्दरगाहमा नेपालकाे आफ्नै कन्टेनर स्टेसन

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ सम्म तिर्दै आएका छन्। अब, नेपालको सिएफएसमा त्यो सुविधा आधा शुल्कमा उपलब्ध हुनेछ।

प्रकाशित मिति : 30 August, 2019
संविधान दिवस ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो : मन्त्री बाँस्कोटा

“लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।”

प्रकाशित मिति : 29 August, 2019
राजाको पक्षमा नारा लागेकोमा सांसद स्नेहीको आपत्ति

'भीडमा राजा आऊ देश बचाऊ र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा बढी घन्किएको छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई गालीगलौज गर्ने काम भएको छ ।'

प्रकाशित मिति : 29 August, 2019
वैवाहिक सम्बन्ध कसिलो बनाउनका लागि श्रीमतीले खेल्नै पर्ने यी भूमिका

श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो पत्नीले पनि आफ्नो पतिको बारेमा सोच्नै पर्छ l

प्रकाशित मिति : 29 August, 2019