Logo

सल्लेरी खबर

जान्नुहोस् नरिवल खानुका फाइदा

यसको पुराना पातहरू झर्दै जान्छन् र काण्ड खाली र चिप्लो हुन्छ। तिनै पातहरूको बिचमा यसको बिउ वा फल झुप्पा भएर फलेको हुन्छ ।

प्रकाशित मिति : 14 October, 2019
किन खाने अण्डा?

अण्डा खादामा जतिनै स्वादिष्ट हुन्छ, त्यतिनै यसले स्वास्थ्यमा फाइदा पनि पुर्‍याउने गर्छ l

प्रकाशित मिति : 14 October, 2019
सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु

आज बिहान भारतको उत्तर प्रदेशको माउ जिल्लाको एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 14 October, 2019
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल रह्यो : प्रवक्ता श्रेष्ठ

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रहेको बताएका छन् l

प्रकाशित मिति : 14 October, 2019
बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वबीच भेटवार्ता

आज बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा आली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ l

प्रकाशित मिति : 14 October, 2019
६ बुँदे मागका साथ अनशन सुरु गर्ने डा. केसीको घोषणा

डा. केसीले आज पत्रकार सम्मेलन गरी विभिन्न ६ बुँदे माग राख्दै अनशन सुरु गर्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : 14 October, 2019
के तपाइको ‘ब्लड प्रेसर लो’ छ? खाने गर्नुहोस् यी चिजहरू

यदि शरीर स्वस्थ राख्ने हो भने त्यसका लागि मुटु स्वस्थ हुनु पनि आवश्यक छ ।

प्रकाशित मिति : 14 October, 2019
विदेशी पाहुनासँग धेरै आशा राख्नु हुँदैन : अध्यक्ष भट्टराई

समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले विदेशी पाहुनासँग धेरै आशा राख्न नहुने बताएका छन् l

प्रकाशित मिति : 13 October, 2019
सभापति देउवा र नेता पौडेल प्रधानमन्त्री ओलीको मित्र !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्षदेखिका साथी भएको बताएका छन् ।

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको बताएका छन् l

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : खनाल

नेकपाका सचिवालय सदस्य झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा उठाएको बताएका छन् l

प्रकाशित मिति : 13 October, 2019
दुईदिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता(फोटोफिचर)

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : 13 October, 2019