Logo

सल्लेरी खबर

राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधारौँ : रामवरण यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : 11 October, 2019
राष्ट्रपति सीको भ्रमण सामान्य भ्रमण होइन : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सामान्य भ्रमण नभएको बताएका छन् ।

प्रकाशित मिति : 11 October, 2019
यसकारण खाने गरौँ, तिते करेला

यो खाँदामा तितो भएता पनि स्वास्थ्यका लागिभने निकै उपयुक्त मानिन्छ ।

प्रकाशित मिति : 11 October, 2019
मलङ्गवामा आगलागी हुँदा २ लाखको क्षति

सर्लाहीको सदरमुकाम मलङ्गवा–९ मा रहेको एउटा पसल आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको माल सामान जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : 11 October, 2019
लागूऔषधसहित तिन जना पक्राउ

उनीहरूलाई इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : 11 October, 2019
महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता : गृहमन्त्री थापा

"महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता अपनाइएको छ, यस्ता अपराध गर्ने कदापि क्षम्य हुन्न र कारबाहीमा कुनै हिचकिचाहट हुनुहुँदैन ।"

प्रकाशित मिति : 11 October, 2019
चिनियाँ राष्ट्रपतिको उच्च सम्मान गरौं : अध्यक्ष भट्टराई

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्च सम्मान गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : 11 October, 2019
प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको बताएका छन् l

प्रकाशित मिति : 11 October, 2019
ग्यास्ट्रिकबाट कसरी पाउने छुटकारा? अपनाउनुहोस् यी घरेलु उपाय

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षणलाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ ।

प्रकाशित मिति : 10 October, 2019
जान्नुहोस्, गोलभेँडाका फाइदाबारे

गोलभेँडा तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ ।

प्रकाशित मिति : 10 October, 2019
फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाखको क्षति

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : 10 October, 2019
स्वास्थ्य बिग्रिएपछि महरा अस्पतालमा

श्वास फेर्न गाह्रो भएपछि महरालाई आज दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल लगेर जाँच सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 10 October, 2019