Logo

सल्लेरी खबर

कसरी पाउने ढाड दुख्ने समस्याबाट छुटकारा?

ढाड दुख्ने समस्या मानिसको मेरुदण्डमा रहेका मांसपेशी, नसा, हाड अथवा अन्य संरचनामा अनुभव गरिने समस्या हो ।

प्रकाशित मिति : 16 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने मन्त्री भट्टराईको विश्वास

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दिएका प्रत्येक ‘स्टेटमेन्ट’ले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने मन्त्री भट्टराईको विश्वास छ l

प्रकाशित मिति : 15 October, 2019
पारसले नेपाली क्रिकेटमा धेरै खेलाडीलाई अवसर दिए : सन्दीप

पारस खड्काले नेपाली क्रिकेटमा धेरै युवा खेलाडीलाई अवसर दिएको क्रिकेट टिमका बलर सन्दीप लामिछानेले बताएका छन् l

प्रकाशित मिति : 15 October, 2019
क्रिकेटबाट आराम लिन चाहन्छु : क्रिकेटर खड्का

पारस खड्काले केही समय क्रिकेटबाट आराम लिने बताएका छन् ।

प्रकाशित मिति : 15 October, 2019
सभ्यताका पर्खालहरू बागमतीमा फालिए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको बताएका छन् l

प्रकाशित मिति : 15 October, 2019
वि.स. ९३६ देखि हालसम्म नेपालमा के-के भयो ? संक्षेपमा बुझ्नुहोस् ।

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ।

प्रकाशित मिति : 15 October, 2019
पप गायिका सुल्ली मृत फेला

उनलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० लाखभन्दा बढीले फलो गरेका थिए ।

प्रकाशित मिति : 15 October, 2019
एनआरएनको लगानी धितो पत्रमा आवश्यक : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) लाई नेपाली धितो पत्र बजारमा लगानी गर्न पाउने व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् l

प्रकाशित मिति : 15 October, 2019
सजिलैसँग अङ्ग्रेजी बोल्नका लागि अपनाउनुहोस्, यी तरिका

अधिकांश जसो विद्याथीहरूका लागि सबै भन्दा गाह्रो विषय भनेकै अङ्ग्रेजी हो l

प्रकाशित मिति : 15 October, 2019
यसकारण खाने गरौँ, सुन्तला

सुन्तला एक किसिमको फल हो l जसको स्वाद अमिलो तथा गुलियो हुने गर्छ l

प्रकाशित मिति : 15 October, 2019
म्याद थपका लागि महरालाई लगियो जिल्ला अदालत

यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई म्याद थप्न अदालत लागिएको छ ।

प्रकाशित मिति : 15 October, 2019
यस्ता छन् अनार खानुका फाइदा

अनार एक किसिमको फल हो l जसको स्वाद गुलियो हुनका साथै स्वादिष्ट पनि हुने गर्दछ l

प्रकाशित मिति : 15 October, 2019