Logo

सल्लेरी खबर

यसकारण नियमित नगरौं, एकै किसिमको भोजन !

हामीलाई थाहा छ, हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ । तर हामीले भने सधैँ एकै प्रकारको दाल, भात र तरकारी खाने गर्छौँ l

प्रकाशित मिति : 16 October, 2019
नुवाकोटमा बसले बालकलाई किचेपछी….

नुवाकोट स्थित बट्टार बजारमा आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा एक बालकको मृत्यु भएको छ l

प्रकाशित मिति : 16 October, 2019
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

इटहरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ l

प्रकाशित मिति : 16 October, 2019
नेता नेपालले भने- “उपनिर्वाचनअघि मन्त्रिपरिषद पुनर्गठन हुँदैन”

नेता माधव नेपालले उप निर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् ।

प्रकाशित मिति : 16 October, 2019
केही वर्षमै देशमा परिवर्तनको महसुस : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका छन् l

प्रकाशित मिति : 16 October, 2019
नेपालमा भोकमारीको अवस्था छैन् : कृषिमन्त्री खनाल

कृषिमन्त्री चक्रपाणी खनालले नेपालमा पौष्टिक आहार र भोकमारीको अवस्था नरहेको बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019
नेपाल नेपालीले नै विकसित बनाउनुपर्छ :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नेपालीले नै विकसित बनाउनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमण सफल र ऐतिहासिक : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019
राजदूत बेरीले दिए, पारस खड्कालाई बधाई

नेपाल स्थित अमेरिकी राजदूत रान्डी बेरीले राष्ट्रिय क्रिकेट टिमको कप्तानी छोडेका पारस खड्कालाई बधाई दिएका छन् l

प्रकाशित मिति : 16 October, 2019
यसकारण खाने गरौँ, पिरो

अधिकांश जसो मानिसहरूले पिरो खान रुचाउने गर्छन् l जसले स्वादलाई निखार्ने गर्छ l

प्रकाशित मिति : 16 October, 2019
यस्ता छन् भुइँ कटहर खानुको फाइदा

भुइँ कटहर नेपालमा पनि पाइने एक किसिमको फल हो । यसको बोट सानो झाडी आकारको हुन्छ ।

प्रकाशित मिति : 16 October, 2019
नेकपाले थप्यो, सङ्गठन विभागमा तीन सदस्य

आज बसेको नेकपाका सचिवालय बैठकले सङ्गठन विभागमा तीन जना थप गरेको छ ।

प्रकाशित मिति : 16 October, 2019