Logo

सल्लेरी खबर

बाल न्यायसम्बन्धी सबै निकायहरूको सक्षमता हुनुपर्छ : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाल न्यायका लागि सरकारले बाल न्याय प्रशासनको सुदृढीकरणका लागि छुट्टै मन्त्रालयसहितको व्यवस्था गरेको बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019
प्रहरीद्वारा गुण्डा नाइके बाघे पक्राउ

गुण्डानाइकेलाई आज अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 18 October, 2019
सांसद आलमको यथार्थ बाहिर ल्याउनुपर्छ : मधु आचार्य

नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले सांसद मोहम्मद अफताव आलमको छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019
जान्नुहोस् सोयाविन खानुका फाइदाबारे

सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्त्व पाइन्छ ।

प्रकाशित मिति : 18 October, 2019
सरकारले दमनको नीति अपनाएको विप्लवको आरोप

नेकपा महासचिव नेत्र विक्रम चन्दले सरकारले दमनको नीति अपनाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 18 October, 2019
राष्ट्रपति भण्डारी म्यानमारबाट जापान प्रस्थान

हालै म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यतैबाट जापान जान लागेकी छन् l

प्रकाशित मिति : 18 October, 2019
विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

प्रहरीले नेत्र विक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 18 October, 2019
आगलागीमा परी एक जनाको मृत्यु

सुनसरीको गढी गाउँपालिका-२ मा आगलागी हुँदा एकको मृत्यु भएको छ l

प्रकाशित मिति : 18 October, 2019
यस्ता छन् करेला खानुका फाइदा

तिते करेला एक किसिमको तरकारी हो l सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो । जसको स्वाद तितो हुने गर्छ l

प्रकाशित मिति : 18 October, 2019
यसकारण खाने गरौँ, हरियो सिमी

हरियो सिमी एक किसिमको तरकारी हो l जसलाई मानिसहरू खान रुचाउने गर्दछन् l

प्रकाशित मिति : 18 October, 2019
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न : मन्त्री बास्कोटा

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न भएको बताएका छन्

प्रकाशित मिति : 17 October, 2019
नेपाली श्रमिकको सुरक्षालाई केन्द्रित गरेर कानुनी सुधार : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकको सुरक्षालाई केन्द्रित गरेर कानुनी र नीतिगत सुधार गरिसकेको बताएका छन् ।

प्रकाशित मिति : 17 October, 2019