Logo

सल्लेरी खबर

उपचारका क्रममा सुत्केरीको मृत्यु , आफन्तद्वारा सडक अवरुद्ध

१० साउन, नुवाकोट । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा चिकित्सकको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्तले गल्छी-त्रिशूली सडक अवरुद्ध गरेका छन् । वेलकोटगी नगरपालिकाको रातमाटे, महादेव फाँटलगायतका स्थानमा आक्रोशित

प्रकाशित मिति : 26 July, 2019
नेता प्रधानको टिप्पणी- प्राध्यापक सङ्घको काँधमा राजनीतिक नियुक्तिको बन्दुक

१० साउन, काठमाडौँ l नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत रहेका काँग्रेस नेता भीमसेनदास प्रधानले प्रजातन्त्रवादी प्राध्यापक सङ्घले प्रगतिशील समूहसँग अपवित्र गठबन्धन गरेका कारण नेपाल प्राध्यापक सङ्घको जारी १६औं महाधिवेशन नटुंगिएको

प्रकाशित मिति : 26 July, 2019
अन्तर्राष्ट्रिय विमानस्थलमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने एप्स ल्याउँदै

१० साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालयले एप्स प्रयोग गर्ने भएको छ । एयरपोर्टबाट हुने आपराधिक क्रियाकलापलाई रोक्न गृह मन्त्रालय लगायत श्रम,

प्रकाशित मिति : 26 July, 2019
मानविकी शिक्षा पढेर चिकित्साको ‘अफर लेटर’

१० साउन, काठमाडौँ l कक्षा १२ मानविकी शिक्षा लिएर पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् । विदेशी विश्वविद्यालयले अर्थाेपार्जनका लागि जथाभावी

प्रकाशित मिति : 26 July, 2019
मुलुकभर मनसुनपछिको विपद्का कारण १११ जनाको मृत्यु, ४० बेपत्ता

१० साउन, काठमाडौँ । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका

प्रकाशित मिति : 26 July, 2019
राजधानीमा नेविसंघद्वारा निर्मलाको न्यायका लागि प्रदर्शन

१० साउन, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको न्यायको लागि नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ । संघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा निर्मलालाई न्याय भन्दै प्रदर्शन गरेको हो । संघका

प्रकाशित मिति : 26 July, 2019
कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीको आकर्षण बढ्यो

१० साउन, काठमाडौँ l दुर्गमका विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा आयोजना भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा

प्रकाशित मिति : 26 July, 2019
चितवनमा सवारी दुर्घटना : १५ जना घाइते

१० साउन, चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ लेवाटारमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । पुथ्वी राजमार्ग अन्तर्गत मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको ना ८ ख ६०५८ नम्बरको बस

प्रकाशित मिति : 26 July, 2019
एउटा कालाे स्याउ जसकाे मूल्य अत्यधिक मंहगाे

हामीले रातो, पहेँलो र हरियो रङ्गको स्याउ त देखिनै रहेका हुन्छौं । तर के तपाईँले कहिल्यै कालो रङ्गको स्याउ देख्नु भएको छ ?  कालो रङ्गको स्याउ तिब्बतका पहाडी क्षेत्रमा फलाइने

प्रकाशित मिति : 25 July, 2019
निर्मला हत्याकान्डका दोषीलाई पक्राउ गर्न नसक्नु नै सरकारको ठुलो असफलता : नेपाली काँग्रेस

९ साउन, काठमाडौँ l कञ्चनपुर निवासी निर्मला पन्तको हत्याका दोषीलाई एक वर्ष पुग्दा पनि पक्राउ गर्न नसक्नु सरकारको ठुलो असफलता भएको नेपाली काँग्रेसले जनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय

प्रकाशित मिति : 25 July, 2019
प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुखसँग भेट गरेका छैनन् : मन्त्री बास्कोटा

९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् । आज मन्त्रिपरिषदको बैठकका निर्णय

प्रकाशित मिति : 25 July, 2019
अब देखि त्रिविका प्राध्यापकले अन्यत्र क्याम्पसमा पढाउन नपाउने

९ साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले निजी तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने गरी नयाँ नियम लागु गरेको छ । त्रिविका प्राध्यापकले

प्रकाशित मिति : 25 July, 2019