Logo

सल्लेरी खबर

पूर्वराजा शाह ‘रअ’ का प्रमुखसँग नभेटेको सहयोगी पाठकलेको दाबी

१० साउन, काठमाडौँ l पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयलसँग स्वयंले भेट नगरेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रका सहयोगी डा. फणिराज पाठकले आज विज्ञप्ति जारी

प्रकाशित मिति : 26 July, 2019
पूर्वमन्त्री चतुर्भुजप्रसादको निधन

१० साउन, लहान । आज बिहान पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । १९८९ असोजमा

प्रकाशित मिति : 26 July, 2019
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा

१० साउन, काठमाडौँ l ३ महिनामै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् । ८ वैशाखमा राष्ट्रपतिसँग सपथ लिएर काम थालेका सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नै राजीनामा

प्रकाशित मिति : 26 July, 2019
लुगा लगाउँदा मोटोपना लुकाउन अपनाउनुहोस् यी फर्मुला

युवतीहरूका लागि मोटोपना भनेको एउटा जटिल समस्या हो l जसले युवतीहरूको सौन्दर्यतामा कमी उत्पन्न गराउने गर्दछ l सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले शरीरलाई भद्दा देखाउँदछ l तर,

प्रकाशित मिति : 26 July, 2019
निस्सानसँगको विवादका कारण रेनल्टको कारोबारमा कमी

१० साउन, फ्रान्स । फ्रान्सको प्रसिद्ध कार कम्पनी रेनल्टको कारोबारमा सन् २०१९ को पहिलो छ महिनामा अत्यधिक गिरावट आएको उक्त सवारीसाधन निर्माण कम्पनीले जनाएको छ । रेनल्टले आफ्नो कारोबारमा देखिएको

प्रकाशित मिति : 26 July, 2019
थाहापाउनुहोस् कलेजो सफा राख्नको लागि कस्ता खानेकुरा खाने ?

मानव शरीरको अंगहरु मध्ये महत्त्वपूर्ण अङ्ग हो कलेजाे जसले हाम्राे शरीरमा रक्त शुध्दिकरणमा महत्त्वपूर्ण भूमिका रहेको छ । तर यसमा कुनै पनि समस्या आएमा शरिरकाे सम्पूर्ण रक्तसंचारमा असर पर्दछ ।

प्रकाशित मिति : 26 July, 2019
नेपालले लगातार राष्ट्र सङ्घमा क्युबाको समर्थनमा भोट दिँदै आएको छ : अध्यक्ष प्रचण्ड

१० साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्युबा माथि अमेरिकाले लगाएको प्रतिबन्ध मानवअधिकारका विश्वव्यापी मान्यता विपरीत भएको बताएका

प्रकाशित मिति : 26 July, 2019
सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि प्रहरी क्रियाशील रहेको आईजीपीको दाबी

१० साउन, काठमाडौँ l सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले दाबी गरेका छन् । उनले लागूऔषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा

प्रकाशित मिति : 26 July, 2019
अदालतको आदेश पश्चात जावलाखेलको तरकारी बजार हटाउन सुरु

१० साउन, जावलाखेल । आजदेखि जावलाखेलको सार्वजनिक जग्गामा रहेको तरकारी बजार हटाउन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वोच्च अदालतको आदेश पश्चात तरकारी बजार हटाउन सुरु गरेको हो

प्रकाशित मिति : 26 July, 2019
सरकार बलात्कारीलाई कारबाही गर्न असफल भयो : तरुण दल

१० साउन, काठमाडौँ l नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । कञ्चनपुरकी बालिका निर्मलाको बलात्कारपछि भएको

प्रकाशित मिति : 26 July, 2019
प्रधानमन्त्रीसमक्ष सम्पत्ति फिर्ता पाउन उद्योगीको माग

१० साउन, काठमाडौँ ।  नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गरेका छन् । प्रधानमन्त्री एवम्

प्रकाशित मिति : 26 July, 2019
सुर्खेतमा विप्लव समूहका युवा अध्यक्ष पक्राउ

१० साउन, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको युवा सङ्गठनका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा खड्क विसी रहेका छन् । उनलाई चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा सुर्खेतबाट

प्रकाशित मिति : 26 July, 2019