Logo

अदालतको आदेश पश्चात जावलाखेलको तरकारी बजार हटाउन सुरु



Spread the love

१० साउन, जावलाखेल । आजदेखि जावलाखेलको सार्वजनिक जग्गामा रहेको तरकारी बजार हटाउन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वोच्च अदालतको आदेश पश्चात तरकारी बजार हटाउन सुरु गरेको हो ।

२० वर्षदेखि सञ्चालनमा रहेको उक्त तरकारी बजारमा जिल्ला प्रशासनले डोजर लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्