Logo

सल्लेरी खबर

मैँले सरकारको निर्णय अटेर गरेको छैन : उपसचिव ढकाल

१२ साउन, काठमाडौँ l शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर भएका छैनन् । पोखरेल मन्त्री भएपश्चात् पाठ्यक्रम विकास

प्रकाशित मिति : 28 July, 2019
एसईई ग्रेड वृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा

१२ साउन, काठमाडौँ l विद्यार्थीले एसईई परीक्षामा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा ग्रेड बढाउन परीक्षा दिन पाउने निर्णय विवादमा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी

प्रकाशित मिति : 28 July, 2019
यती एअरलाइन्सले भित्र्यायो पाँचौं एटीआर

११ साउन, काठमाडौं ।  यती एअरलाइन्सले आज पाचौं एटीआर–७२–५०० बिमान भित्र्याएको छ । यतिले आफ्नो विमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा नेपाली रजिस्ट्रेसन नम्बर ‘९-एन–एएनजी’ रहेको उक्त विमान थाइल्याण्डको

प्रकाशित मिति : 27 July, 2019
जान्नुहोस् कुन – कुन खानेकुराहरुबाट के प्राप्त गर्छौ ?

हामीले प्रायजसो धेरै थरिका खानेकुरा त खाईरहेका हुन्छौ तर कतिपयलाई थाहा नहुन पनि सक्छ कुन खानेकुराबाट के प्राप्त गर्छौ भनेर तसर्थ थाहा पाउनुहोस् हामीले सेवन गर्ने खाने कुराहरुबाट के –

प्रकाशित मिति : 27 July, 2019
राष्ट्रिय जनमोर्चाले रोक्यो वडाध्यक्षको जापान भ्रमण

११ साउन, काठमाडौँ । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन । नगरपालिकाको खर्चमा

प्रकाशित मिति : 27 July, 2019
मोरङमा भरुवा बन्दुकसहित दुई जना प्रहरीको नियन्त्रणमा

११ साउन, मोरङ ।  प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका-७ मा भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकेशर राई र शम्भु गहत रहेका छन् । जनजागृति सामुदायिक वनमा

प्रकाशित मिति : 27 July, 2019
बाढीबाट महोत्तरीमा चार हजार घरमा क्षति

११ साउन, महोत्तरी । बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार

प्रकाशित मिति : 27 July, 2019
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गङ्गालालमा नयाँ भवनको उद्घाटन

११ साउन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्टिय हृदय केन्द्रमा आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन गरेका छन् । आजदेखि नवनिर्मित यस केन्द्रमा आकस्मिक तथा

प्रकाशित मिति : 27 July, 2019
नेपाल कम्युनिस्ट पार्टी दाङ संगठन कमिटिको पहिलो बैठक सुरु

  ११ साउन, दाङ । जिल्ला कमिटीले पूर्णता पाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ संगठन कमिटिको पहिलो बैठक सुरु भएको छ । यस बैठक प्रदेश ५ का मुख्यमन्त्री तथा नेपाल

प्रकाशित मिति : 27 July, 2019
भूकम्पको कारण फिलिपिन्समा ८ जनाको मृत्यु, दर्जनौ घाइते

११ साउन, काठमाडौँ । फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रको बातान्स प्रान्तमा झण्डै चार घण्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ । भने अरु दर्जनौ घाइते

प्रकाशित मिति : 27 July, 2019
क्लबको छत खसेर दक्षिण कोरियामा २ जनाको मृत्यु

११ साउन, काठमाडौँ । दक्षिण कोरियाको एउटा रात्रि क्लबमा छत खसेर दुई जनाको ज्यान गएको छ । क्लबमा नाच्ने क्रममा माथिल्लो छानो खसेर उक्त दुर्घटना भएको हो । दुर्घटनामा घाइते

प्रकाशित मिति : 27 July, 2019
बसको ठक्करबाट कोटेश्वरमा पैदलयात्रीको मृत्यु

११ साउन, काठमाडौँ । आज राजधानीको कोटेश्वरमा सवारीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको भने परिचय खुलेको छैन । बा ४ ख ३२ ५८ नम्बरको बसले बाटो

प्रकाशित मिति : 27 July, 2019