१० साउन, काठमाडौँ l ३ महिनामै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् ।
८ वैशाखमा राष्ट्रपतिसँग सपथ लिएर काम थालेका सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नै राजीनामा बुझाएका हुन् l संविधानको धारा २ सय ५८ को उपधारा (४) को खण्ड (क) बमोजिम उनले राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्