Logo

सल्लेरी खबर

एसईईको आन्तरिक मूल्यांकनमा सहभागी हुन ७५ प्रतिशत हाजिरी चाहिने

सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको पनि विवरण तयार पार्नु पर्नेछ ।

प्रकाशित मिति : 24 June, 2020
६० भन्दा बढी इन्काउन्टर गरेका पूर्व डीएसपीद्वारा आत्महत्या

उनले आफूसँग अरु कुनै बाटो नभएकाले यस्तो कदम उठाउनु परेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 24 June, 2020
रामदेवको कोरोना औषधिमा प्रतिबन्ध

मन्त्रालयले पतञ्जलिसँग औषधिबारेमा सम्पूर्ण जानकारीहरु ल्याउनको लागि पनि निर्देशन दिएकाे छ ।

प्रकाशित मिति : 24 June, 2020
पाकिस्तानका थप सात क्रिकेट खेलाडी पनि कोरोना संक्रमित

बितेकाे दुई दिनमा पाकिस्तानमा दस जना क्रिकेटर संक्रमित भएका छन् ।

प्रकाशित मिति : 24 June, 2020
बेलायतमा ४ जूलाईबाट होटल, सिनेमा हल खुल्ने

बेलातमा मर्नेहरुको संख्या कम हुनुको साथै संक्रमणको संख्या पनि कम भइरहेको छ ।

प्रकाशित मिति : 24 June, 2020
सुनको मूल्य फेरि बढ्यो, अहिलेसम्मकै उच्च

पछिल्लाे समयमा सुनकाे मूल्य बढिरहेकाे छ ।

प्रकाशित मिति : 24 June, 2020
नेपालमा थप एक जनाको कोरोनाको कारणले मृत्यु

उनी क्षयरोग र दमजस्ता रोगबाट पीडित थिए ।

प्रकाशित मिति : 23 June, 2020
थप ५३८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १० हजार नाघ्याे

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १० हजार ९९ पुगेकाे छ ।

प्रकाशित मिति : 23 June, 2020
योगगुरु रामदेवद्वारा कोरोना भाइरसको औषधि पत्ता लागेको दाबी

पतञ्जलि रिसर्च सेन्टर र एनआईएमएसको साझा कोसिसमार्फत् यो तयार भएको छ ।

प्रकाशित मिति : 23 June, 2020
पाकिस्तानका ३ क्रिकेट खेलाडी कोरोना संक्रमित

पाकिस्तान–इङ्ल्याण्डको टेस्ट प्रतियाेगिता जुलाइमा सुरु हुँदैछ ।

प्रकाशित मिति : 23 June, 2020
बाग्लुङका ११ जना युवा अस्पतालबाट डिस्चार्ज

संक्रमितहरु धौलागिरी अस्पतालमा उपचार गराइरहेका थिए ।

प्रकाशित मिति : 23 June, 2020
बेइजिङमा १३ जनामा संक्रमण

बेइजिङमा बितेको ५७ दिनसम्म कोही पनि संक्रमित भएका थिएनन् ।

प्रकाशित मिति : 23 June, 2020