असार ९, काठमाडौं । बाग्लुङका ११ जना युवा कोरोना भाइरसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा गल्कोट नगरपालिकाका १ जना, निसीखोला गाउँपालिकाका दुई जना, ताराखोला गाउँपालिकाका १ जना, बडीगाड गाउँपालिकाका ५ जना र बरेङ गाउँपालिकाका २ जना डिस्चार्ज भएका छन् ।
संक्रमितहरु धौलागिरी अस्पतालमा उपचार गराइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्