आज पहिलो दिन कक्षा १० मा अध्ययन गर्ने २५ जना विद्यार्थीलाई ८० मिनेट अध्यापन गराईएको प्रधानाध्यापक शिरिषले उल्लेख गरे ।
प्रकाशित मिति : 19 April, 2020जिल्लाको इस्मा गाउँपालिकाले पनि मदिरा बेचबिखनमा कडाई गरेको छ ।
प्रकाशित मिति : 19 April, 2020७ बैशाख, गुल्मी । गुल्मीका स्थानीय तहले पछिल्लो समय उदाहरणीय कार्य गरेका छन् । विभिन्न जिल्लाबाट गुल्मी जिल्ला हुँदै आफ्नो घर फर्कन लागेका मजदुरलाई खान बस्नको व्यवस्था गर्दै सवारी साधनको
प्रकाशित मिति : 19 April, 2020शुक्रबार मालिका गाउँपालिकामा बास मागेका मजदुरले राती बास नपाएर खेतमै खुल्ला आकाश मुनि रात काटेको बताए ।
प्रकाशित मिति : 18 April, 2020यता रेसुङ्गा नगरपालिका ८ भित्रका सबै विद्यार्थीलाई वडाले दैनिक २ घण्टा नि शुल्क अध्यापन गराउने भएको छ ।
प्रकाशित मिति : 17 April, 2020गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले कानुन बमोजिम कारबाही हुने कुरा उल्लेख गरेका छ्न् ।
प्रकाशित मिति : 16 April, 2020नाम नखुलाउने सर्तमा उनीहरूले किटानी जारी दिने कुरा समेत सल्लेरी खबरलाई बताए ।
प्रकाशित मिति : 16 April, 2020गुल्मीको मुसिकोट नगरपालिका स्थित बडिगाड खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक बाढीले बगाएको छ ।
प्रकाशित मिति : 16 April, 2020लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : 15 April, 2020लकडाउन चलिरहेको समयमा नयाँ वर्ष मनाउन पार्कमा पुगेकाहरु सशस्त्र प्रहरीको फन्दामा परेका छन ।
प्रकाशित मिति : 14 April, 2020'वैशाख ३ गतेपछि सीमित मात्रमा ठाउँ हेरी आवतजावत खोलिने'
प्रकाशित मिति : 10 April, 2020गाउँपालिका प्रवेश गर्न सबै क्वारेन्टाइनमा, अटेरी गरे ६ महिना कैद
प्रकाशित मिति : 9 April, 2020