Logo
प्रदेश १
स्कुल जाने क्रममा खोलाले बगाएर बालक बेपत्ता

२७ असार, फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ताहुनेमा मिक्लाजुङ ४ खेसङखोपाका १० वर्षीय दियान राई रहेका छन् । निरन्तर वर्षातको

प्रकाशित मिति : 12 July, 2019
वर्षाका कारण डुब्यो सुकुम्बासी बस्ती

२७ असार, झापा l चार दिनयताको लगातार वर्षाका कारण झापाको सुकुम्बासी बस्ती डुबानमा परेको छ । डुबान पर्नेमा दमक–७ स्थित पशुहाट क्षेत्रको सुकुम्बासी बस्ती रहेको छ l उक्त बस्ती पानीको

प्रकाशित मिति : 12 July, 2019
सप्तकोशी नदीमा पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुग्यो

२७ असार, सप्तरी l निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बृदी भएको छ । आज बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।

प्रकाशित मिति : 12 July, 2019
मोबाइल चार्ज गर्दा मृत्यु

बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : 11 July, 2019
झापामा करेन्ट लगेर ६ वर्षीय बालकको मृत्यु

२६ असार, झापा । झापाको गौरादह ८ जुरोपानी दामाबारी चोकस्थित एक बालकको करेन्ट लगेर ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ वर्षीय रोशन महतो रहेका छन् । रोशनको मोबाईल चार्जमा

प्रकाशित मिति : 11 July, 2019
मोरङमा गुप्ताको घरमा आगलागी

२६ असार, मोरङ ।  मोरङको पथरीशनिश्चरे–८, मङ्गलबारेमा आगलागी भएको छ । बिहान २ बजे वैद्यनाथ गुप्ताको घरमा आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट भएको हो । उक्त आगलागी

प्रकाशित मिति : 11 July, 2019
मुख्यमन्त्री कप फुटबलको फाइनल धरानमा

खेलको आयोजनाका लागि प्रदेश नं १ सरकारले रु एक करोड तथा अखिल नेपाल फुटबल सङ्घबाट रु ३३ लाख प्रदान गरिएको छ ।

प्रकाशित मिति : 11 July, 2019
भोजपूरको घटना, प्रहरी र विप्लब नेताको मृत्यु, संसदमा अनुसन्धानको माग

दोहोरो भिडन्तमा ज्यान गुमाउनेमा विप्लब समुहका नेता नीरकुमार राई र नेपाल प्रहरीका जवान सञ्जीव राई रहेका छन् ।

प्रकाशित मिति : 10 July, 2019
भोजपुरमा प्रहरी र विप्लप समुहबीच गोली हानाहान, दुई जनाको मृत्यु

२५ असार, भोजपुर l भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी र एक विप्लव कार्यकर्ता

प्रकाशित मिति : 10 July, 2019
डेंगु सङ्क्रमण नियन्त्रण गर्न राप्रपाको माग

२५ असार, भद्रपुर l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समितिले नगरमा फैलिएका डेंगु सङ्क्रमण नियन्त्रण गर्न माग गर्दै भद्रपुर नगरपालिका कार्यालयमा ज्ञापनपत्र पेश गरेका छन् l सो ज्ञापनपत्र नगरपालिकाकी

प्रकाशित मिति : 10 July, 2019
तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी धमाधम भित्रिन थाले

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

प्रकाशित मिति : 10 July, 2019
विप्लव समुहका रिहा भएका ५ कार्यकर्ता मध्ये १ पुन: पक्राउ

२४ असार, सुनसरी । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वका ५ कार्यकर्ता रिहा भएका छन् । भने रिहा भएका पाँच मध्ये एक जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ। रिहा हुनेमा पोलिटव्यूरो सदस्य

प्रकाशित मिति : 9 July, 2019