Logo
प्रदेश १
विराेधमा उत्रिएका १५ जना आदिवासी जनजाति संघका कार्यकर्ता पक्राउ

  ४ साउन, इटहरी । इटहरीमा लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार प्रदेश १ बन्द आह्वान गर्दै आदिवासी जनजाति संघका कार्यकर्ताहरुलाई विरोध प्रदर्शन

प्रकाशित मिति : 20 July, 2019
झगडा गर्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

४ साउन, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ को नाबुङ जंगलमा झगडा गर्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर निरौला

प्रकाशित मिति : 20 July, 2019
गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ : मुख्यमन्त्री राई

४ साउन, बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ

प्रकाशित मिति : 20 July, 2019
खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन

लगातारको वर्षापछि विभिन्न ठाउँमा आएको बाढीपहिराले क्षति गरेपछि अवरुद्ध बनेको सडक मर्मत गरेर शुक्रबारदेखि पुनःसञ्चालन गरिएको हो ।

प्रकाशित मिति : 19 July, 2019
रोजगारीको प्रलोभनमा परि भारततर्फ लैजाने क्रममा ११ जनाको उद्धार

३ साउन, काठमाडौँ । रोजगारीको प्रलोभनमा परि भारततर्फ लैजाने क्रममा ११ जनालाई प्रहरीले उद्धार गरेको छ । विभिन्न प्रलोभनमा पारी उनीहरुलाई भारततर्फ लाँदै गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले

प्रकाशित मिति : 19 July, 2019
पोखरीमा डुबेर दुईको मृत्यु

मङ्गलबार घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : 18 July, 2019
मोरङमा सवारी दुर्घटना : १ को मृत्यु , २२ जना घाइते

२ साउन, मोरङ । मोरङको पथरी शनिश्चरे १० मा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को

प्रकाशित मिति : 18 July, 2019
बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको छ ।

प्रकाशित मिति : 17 July, 2019
‘प्रदेशको प्राथमिकतामा खेलकूद’

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले रु एक करोड बजेट मुख्यमन्त्री कपका लागि छुट्याएर प्रदेशले ऐतिहासिक काम गरेको बताए ।

प्रकाशित मिति : 17 July, 2019
हतियारसहित २ पक्राउ

पक्राउ परेका व्यक्तिमाथि हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : 16 July, 2019
पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु

३१ असार, सुनसरी l पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ l मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका-२ का ४ वर्षीय जुगेर मियाँ रहेका छन् l गए दिन अपराह्न ५ बजे

प्रकाशित मिति : 16 July, 2019
किन जलाइयो मन्त्री यादवको पुत्ला ?

३१ असार, सप्तरी l सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकाबासीले समाजवादी पार्टीका अध्यक्ष एवं सङ्घीय सरकारका उप-प्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

प्रकाशित मिति : 16 July, 2019