Logo

विराेधमा उत्रिएका १५ जना आदिवासी जनजाति संघका कार्यकर्ता पक्राउ



Spread the love

 

४ साउन, इटहरी । इटहरीमा लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार प्रदेश १ बन्द आह्वान गर्दै आदिवासी जनजाति संघका कार्यकर्ताहरुलाई विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ गरेको हो ।

धनकुटामा भइरहेको आयोगको परीक्षालाई प्रभावित पार्न संघको प्रदेश समितिले बन्दको आह्वान गरे पनि परीक्षालाई कुनै असर नपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्