Logo
प्रदेश १
विराटनगरमा बाढीपीडितकाे नि:शुल्क उपचार

३१ असार, विराटनगर l १ नम्बर प्रदेशले बाढी तथा डुबान पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार सरकारी स्वास्थ्यसंस्थामा निःशुल्क उपचार र निजीमा उपचार

प्रकाशित मिति : 16 July, 2019
‘म अघि बढ्छु’ भोलिदेखि

प्रदेश नं १ मा ११ प्रतिशत युवा कुलतमा लागेको बताइएको छ ।

प्रकाशित मिति : 15 July, 2019
सप्तकोशीमा पानीको बहाव घट्दै

३० असार, इनरुवा l सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको

प्रकाशित मिति : 15 July, 2019
खहरेको बाढीले यातायातसेवा अवरुद्ध

पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 15 July, 2019
मृतकका परिवारलाई एक लाख राहत

बैठकले उद्धार राहत पुनर्स्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : 15 July, 2019
कोशी ब्यारेजका सबै ढोका खोलिए

२९ असार, विराटनगर । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका

प्रकाशित मिति : 14 July, 2019
सप्तकोशीमा पानीको तह घट्यो , २ लाख ६४ हजार क्युसेक्मा पानी बग्दै

२८ असार, राजविराज । बिस्तारै वर्षामा कमी आएकोले सप्तकोशीमा पानीको तह घट्दै गएको छ । बिहीबारदेखिको लगातार वर्षाका कारण शनिबार कोशीमा पानीको तह ३ लाख ७९ हजार क्युसेक थियो ।

प्रकाशित मिति : 14 July, 2019
डिलैमा घर, लान्छ भन्‍ने डर

अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छापिएकाे छ ।

प्रकाशित मिति : 14 July, 2019
खोलाले बगाउँदा बालकको मृत्यु

उनी खेल्ने क्रममा चिप्लेर खोलामा खसेका थिए ।

प्रकाशित मिति : 14 July, 2019
सडकमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध

राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने एक मात्र विकल्प रहेको सो सडकको २५ स्थानमा ठूलाठूला पहिरो झरेको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताए ।

प्रकाशित मिति : 14 July, 2019
खोला तर्ने क्रममा ३ किशोरी बेपत्ता

खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : 13 July, 2019
त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।

प्रकाशित मिति : 13 July, 2019