Logo
प्रदेश १
संखुवासभामा हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

१९ असार, संखुवासभा । प्रहरीले संखुवासभामा विप्लव माओवादीका एक १ एक जिल्लास्तरीय नेतालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा निम दोर्जे तामाङ रहेको छ । उनलाई सिलिचुङ गाउँपालिका वडा

प्रकाशित मिति : 4 July, 2019
इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात , मानिस हैन कुकुरका लागि

छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ ।

प्रकाशित मिति : 4 July, 2019
हलेसीमा दूधकोशीको पानी तान्ने काम तीव्र

लामो समयदेखि पानीको समस्या झेल्दै आएका उक्त क्षेत्रका स्थानीयवासी ढिलै भए पनि नदीको पानी लिफ्ट गरेर निकाल्ने आयोजनाको काम अघि बढेपछि हर्षित भएका छन् ।

प्रकाशित मिति : 3 July, 2019
मिर्गाैला पीडितलाई निर्वाह भत्ता दिइने

१८ असार, इलाम । इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो ।

प्रकाशित मिति : 3 July, 2019
विराटनगरबाट अवैध चाँदी सहित एक जना पक्राउ

१७ असार, विराटनगर l नेपाल प्रहरीले विराटनगर महानगरपालिका ९ रोडषेश चौकबाट ५९ किलो ९ सयग्राम अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ l पक्राउ पर्नेमा भारतीय मूलका २३ वर्षीय

प्रकाशित मिति : 2 July, 2019
प्रहरी र चन्द समूहबीच गोली हानाहान, हेलिकप्टरबाट गस्ति सुरु

१६ असार, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पर्ने होङ्ला भन्ने स्थानमा बिहान प्रहरी र नेत्र विक्रम चन्द समूहबीच गोली हानाहान भए पछि हेलिकप्टरबाट गस्ति सुरु गरिएको छ ।

प्रकाशित मिति : 1 July, 2019
धाराको पानी सुकेपछि दूधकोशीको पानी तान्ने काम शुरु

१५ असार, खोटाङ । रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी पम्पिङ प्रविधिमार्फत गाउँमा तानेर वितरण गर्ने योजनाको काम शुरु भएको छ । लामो समयदेखि खानेपानी अभावमा काकाकुलको अवस्था भोगिरहेका ३५० घरधुरी

प्रकाशित मिति : 30 June, 2019
उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान

१५ असार, विराटनगर । विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार यहाँ नगदसहित सम्मान गरेको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न

प्रकाशित मिति : 30 June, 2019
साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माण शुरु

उक्त ठाउँमा पुल नहुँदा ११ वर्षअघि निर्माण सम्पन्न गरिएको हरित सडक उपयोगविहीन बनेको छ ।

प्रकाशित मिति : 30 June, 2019
पाँचथरमा पहिरोः २१ परिवार प्रभावित

  १३ असार, फिदिम । पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर

प्रकाशित मिति : 28 June, 2019
आईतबारबाट प्रदेश लिग फुटबल प्रतियोगिता सुरु हुने

फाइनल चरणका खेल विराटनगरको सहिद रंगशालामा हुनेछन् ।

प्रकाशित मिति : 28 June, 2019
अटोको ठक्करबाट साइकलयात्रीको मृत्यु

१२ असार,मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–९ मा अटोको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ । मृत्यु कानेपोखरी गाउँपालिका–६ का ६५ वर्षीय कविचन्द्र बुढाथोकी रहेको छ । दक्षिणबाट उतरतर्फ जाँदै

प्रकाशित मिति : 27 June, 2019