Logo
समाचार
ब्यालोन डि’ओरको दौडमा मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइक

गत वर्ष १०-वर्षे मेस्सी-रोनाल्डो प्रभुत्व तोड्दै क्रोएसियाका कप्तान लुका मोड्रिचले सो उपाधि उचालेका थिए ।

प्रकाशित मिति : 1 August, 2019
आज संसदमा सर्वदलीय बैठक बस्दै

१६ साउन, काठमाडौँ l संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा नेपालले गरेको अवरोधका कारण उत्पन्न गतिरोध हटाउन आज सर्वदलीय बैठक बोलाइएको छ । सभामुख कृष्णबहादुर महराको आह्वानमा संसद्मा

प्रकाशित मिति : 1 August, 2019
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बैंककमा व्यापार वार्ता हुँदै

१६ साउन, बैंकक ।,आज थाइल्यान्डको राजधानी बैंककमा चीन-अमेरिकाको १२ औँ चरणको व्यापार वार्ता हुँदै छ । दुई देशबीचको आर्थिक तथा व्यापारिक तनाव बढिरहेका बेला व्यापार वार्तामा सहभागी हुन चिनियाँ विदेश

प्रकाशित मिति : 1 August, 2019
बंगलादेशसँगको एक दिवसीय सिरिजमा श्रीलंकाको क्लिस्वीप

बुधबार अन्तिम वान डे खेलमा बंगलादेशमाथी १ सय २२ रनको फराकिलो जित हात पार्दै श्रीलंकाले सिरिज ३-० ले आफ्नो पोल्टामा पारेको हो ।

प्रकाशित मिति : 1 August, 2019
माडागास्करमा विमानबाट खसेर एक विद्यार्थीको मृत्यु

१६ साउन, काठमाडौं । अफ्रिकी मुलुक माडागास्करमा एक विद्यार्थीको विमानबाट खसेर ज्यान गएको छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत आलाना कटल्यान्डको माडागास्करको दुर्गम क्षेत्र अन्जाजाभीमा अनुसन्धान गर्ने क्रममा उडिरहेको विमानबाट

प्रकाशित मिति : 1 August, 2019
सरकार अलोकप्रियताको भुंग्रोमा छ, योगेश दाई त्यही भुंग्रोमा पर्नुभयो : रामकुमारी झाँक्री

केपी ओली नेतृत्वको सरकार स्वयंकै कारण अलोकप्रिय भइरहेका बेला भट्टराईलाई मन्त्री पद थमाइएको झाँक्रीको तर्क छ ।

प्रकाशित मिति : 1 August, 2019
कैलालीमा विप्लव नेतृत्व पार्टीद्वारा ४४ बिघा जग्गा कब्जा

१६ साउन, धनगढी ।कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा विप्लव नेतृत्व पार्टीले ४४ बिघा जग्गा कब्जा गरेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै आफ्नो पार्टीको

प्रकाशित मिति : 1 August, 2019
फिफा अवार्ड मनोनयनमा लिभरपुलको दबदबा

यस पटक पनि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीसँगै पिएसजीका स्टार कालियन एमबाप्प पनि द बेस्ट उपाधि होडमा रहेका छन् ।

प्रकाशित मिति : 1 August, 2019
मुलुकमा गणतन्त्र जाने र राजसंस्था फर्किने अधिवक्ता न्यौपानेको दाबी

उनले भने,‘नेताहरूले भने बमोजिम यो देश सिङ्गापुर बनेको भए र जम्मै नेपालीहरूले रोजगारी पाएको भए अहिलेको व्यवस्थाप्रति र नेताहरूप्रति जनताको धारणा नेगेटिभ हुँदैन थियो । तर, यो बिचमा केही पनि

प्रकाशित मिति : 1 August, 2019
अज्ञात समूहद्वारा बाँकेमा एनसेलका दुई टावरमा आगजनी

१६ साउन, नेपालगञ्ज ।बाँकेमा अज्ञात समूहले दुईवटा एनसेल टावरमा आगजनी गरेको छ । बुधबार मध्यरातमा नेपालगञ्ज–२० मनिकापुरको नयाँबस्ती र डुडुवा–४, कम्दीको मेहमानपुरको एनसेल टावरमा आगजनी गरिएको हो । उक्त समुहले

प्रकाशित मिति : 1 August, 2019
राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौँ : अर्थमन्त्री खतिवडा

भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : 1 August, 2019
आफनै छोरीलाई जबर्जस्ती करणी गर्ने बुवा प्रहरीको नियन्त्रणमा

१६ साउन, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिक–७ मा आफनै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बुवालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । ४१ वर्षीय बुवाले १६ वर्षीया छोरीलाई पटकपटक अनैतिक व्यवहार देखाउँदै 

प्रकाशित मिति : 1 August, 2019